
Gmk
mbd
Sds
Ksm
Mbdvs
Anm
Pbu
Gisld
Rbs

Rgs
Bbu
Gst
Pvg
Vor
Wsp
Hal
Ssm
Rsb
Bbbpu
Ggd
Rgu
Sbs
nsb
Sls
Rgu
Tsm
Asm
Ksm

Pls
Syp
Jmb
bbt
Abd
Ptm
sab
Jmb
Mks
Bml
Rpp
Gsb
Rmb
दाङ । देउखुरी उद्योग बाणिज्य संघले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गर्ने भएको छ । लमहीको एचडीयु कोरोना अस्पतालको सम्पर्कमा आएका शंकास्पद ब्यक्तिहरुलाई कोरोना परिक्षण गर्न घोराहीसम्म आउन जान सहज होस भनेर एम्बुलेन्स प्रदान गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
त्यस्तै कोरोना भाइरस महामारी फैलिदै जान थाले पछी र उद्योग बाणिज्य संघले एम्बुलेन्स सहयोग गरेको हो । साथै कोरोना अस्पताललाई आवश्यक पर्ने अक्सिजनको पनि उपलब्ध गराउने गरि गृहकार्य भैरहेको संघका अध्यक्ष खनालले बताउनु भएको छ ।
