
mbd
Gisld
Sds
Pbu
Ksm
Anm
Rbs
Mbdvs
Gmk

Vor
Tsm
Sls
Rgu
Ssm
Bbu
Ksm
Wsp
nsb
Bbbpu
Rgs
Rsb
Rgu
Sbs
Asm
Gst
Hal
Ggd
Pvg

Abd
Syp
Gsb
sab
Mks
Rpp
bbt
Jmb
Ptm
Jmb
Rmb
Bml
Pls
दाङ । प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको छ । शुक्रबार बसेको कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न पाईने छ । कुनबार कुन बैंक खुल्ने भन्ने पनि टुंग्याएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भएको छ । शुक्रबारको निर्णय अनुसार दाङमा जेठ १ गतेसम्म लकडाउन थपिएको छ । लकडाउन अबधीभर निम्न तालिका अनुसार नै बैंकहरु खुल्न पाउने छन् ।
