
Gfs
Rgp
Pes
Ggp
Srbpu
Unsku
Sgr
pku
Djs
sbs
Pbu
Rgp1
cjs
Lnp

Wsp
Tsm
Bbbpu
Ggd
Ssm
Hal
Bbu
nsb
Pvg
Rgu
Ksm
Asm
Sls
Rgs
Rsb
Rgu
Vor
Gst
Sbs

Jmb
Jmb
Syp
Pls
Abd
Gsb
Rpp
Ptm
bbt
Rmb
Bml
Mks
sab
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।
यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार,६ सय,६९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार,४सय,७८ जनाको नमुना परीक्षणमा ८हजार,५ सय,२० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख,७ हजार,३सय,३६ जना पुगेको छ ।
