
Rbs
Pbu
Sds
Ksm
Gisld
Gmk
mbd
Anm
Mbdvs

Rgu
Wsp
Sbs
nsb
Tsm
Ssm
Asm
Vor
Bbu
Rgu
Gst
Sls
Ksm
Rsb
Bbbpu
Hal
Pvg
Rgs
Ggd

Rmb
Mks
sab
Rpp
Bml
Jmb
bbt
Abd
Ptm
Gsb
Pls
Jmb
Syp
सल्यान । सल्यानमा कोरोना भाईरसका बिरामीहरुको सहयोगार्थ “जीवन बचाउ अभियानकाे शुरुवात गरिएको छ । सल्यानका प्रेमनारायण वि.क,माेहन प्रकाश वलि र शंकर वि.क तिवारिले सामाजिक अभियानको शुरुवात गर्नु भएको हो ।
सल्यानमा रहेका काेराेना संक्रमीत विरामिहरूलाई विभिन्न खाले सुविधा उपलब्ध गराउने र हेरबिचार गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिएको अभियान्ता प्रेम नारायण बिकले बताउनु भयो ।
त्यस्तै अभियान्ताहरुले सल्यानी बचाउ अभियानलाई सघाउन सबैलाई अपिल समेत गरेका छन् । यस्तै निम्न फोन नम्बर र बैंकको खाता नम्बर मार्फत अभियानलाई सहयोग गर्न सकिने छ।
1.Prem Narayan BK 0925750855042001NIC ASIA Ghorahi branch
2. Mohan Prakash Oli
F507010004624 Globle ime bank Salyan branch
3. Shankar BK Tiwari
9847934028 esewa
अभियान्ताहरु :
१) प्रेमनारायण बिक (9857830920,9829541042)
२) मोहन प्रकाश ओलि (9868191360,9824552562)
३) शंकर बि क तिवारी (9847934028,9806205959)
