
Sds
mbd
Anm
Gmk
Rbs
Ksm
Mbdvs
Pbu
Gisld

Ggd
Bbu
Ssm
Rgu
Asm
Rsb
Gst
Rgs
Sls
Rgu
nsb
Sbs
Pvg
Wsp
Ksm
Hal
Bbbpu
Tsm
Vor

bbt
Jmb
sab
Gsb
Rpp
Mks
Abd
Syp
Bml
Pls
Rmb
Jmb
Ptm
दाङ । दाङ जिल्लामा दुई हप्ताको लागि लकडाउन थप गरिएको छ ।
जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो ।
त्यस्तै यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । यस्तै दाङमा वैशाख १७ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ ।
