
Nsb
Gsb
Ksb
Tgp
Ksb
jsb
Ssb
Ksb
Rsb
Bsn
Fmb
Usb
Ppu
Rks
Csb
Ssb

Hl1
Ssb
Gsb
Tsb
Usb

ptl
Rgu
Nps
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टा भित्रमा मा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
