
Msbg-2
Usbl-7
Jsbr-3
Rksr-7
Pbu
Csbg-7
Jsbg-7
ksbl-7
Gsbr-6
Gsbg-3
दाङ । केहि दिन अघि दाङका कोभिड अस्पतालहरुलाई पोखरा पुगि १ सय २० अक्सिजन सिलिण्डर रिफिल गरि पठाउनु भएका गढवा गाउँपालिका बिपद ब्यवस्थापन संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारिले सिसहनिया स्थित कोभिड अस्पताललाई ५ हजार नगद सहयोग गर्नु भएको छ । त्यस्तै अक्सिजन रिफिलका लागि भनी सो रकम अस्पतालका सन्चालक डा.प्रकाश […]
दाङ । प्युठानको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना आइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार […]
सुदुरपश्चिम् । कैलाली र कञ्चनपुरमा रहेका विभिन्न कार्यालय तथा ज्येष्ठ नागरीक सेवा केन्द्रलाई बिहीबार सहयोग गरिएको छ । विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझा, विश्व हिन्दु महासंघ सुदुरपश्चिम प्रदेशका संयोजक सम्राट सिंह, सुदुरपश्चिम प्रवास कमिटीहरुको संयुक्त पहलमा कैलालीको धनगढीमा रहेको दृष्टि फाउडेण्सेनलाई खाद्य सामाग्री र स्वास्थ्य सामाग्री,जिल्ला प्रहरी कार्यालय कैलालीलाई […]
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी […]
दाङ । देउखुरीका स्थानीय तहबाट संचालनमा आएका कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तिको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । राजनीतिक दल,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागि सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितिले देउखुरीमा सिमित श्रोत साधनमा उच्च मनोवलमा स्वास्थ्यकर्मीले सेवा दिएको निष्कर्ष निकालेको हो । त्यस्तै देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको […]
दाङ । ब्ल्याक फङ्गस जस्तो आँखा बिगार्ने घातक रोगबाट ग्रसित भरत दुलाललाई देउखुरी माेबाईल व्यवसायी संघकाे टिमद्वारा सहयाेग रकम हस्तान्तरण गरिएको छ । ब्ल्याक फङ्गस( कालाे ढुसी) राेगबाट ग्रसित भई टिचिङ हस्पिटल काठमाडौंमा उपचाररत लमही -४ दाङ नीवासी भरत दुलाललाई उपचारमा आर्थिक सहयोग हाेस भन्ने उद्देश्यका साथ भरत दुलाल बचाउ अभियानका अभियान्ता कृष्ण घिमिरेलाई सहयाेग […]
दाङ । देउखुरीको लमही निवासी नेपाली जनसम्पर्क समिति क्यानाडाका पूर्व महामन्त्री निरन्जन थापाको यायोजना गरेको गो फन्ड क्याम्पेनमा क्यानाडा लगायत संसार भर छरिएर रहनुभएका सम्पुर्ण नेपालीहरुबाट संकलन गरिएको २ लाख बढी आर्थिक सहयोग बुधबार हस्तान्तरण गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी रतन केसीका दाई ,मोहन केसीको औषधी उपचारको लागी जो केही […]
कंचनपुर । नेपाली काङ्ग्रेसका प्रभाबशालि युवा नेता तथा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदको विशेष सहयोगमा कंचनपुरका ३ वटा पालिकालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।साउदले दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को कारणले देश आक्रान्त बनिरहेको बेलामा उहाँले यस महामारीको प्रस्थितीलाई न्यूनीकरण गर्नको लागि कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ अन्तरगतका ३ वटा […]
दाङ । भुमी समबन्धी समस्या समाधान सहजीकरण समिति राजपुर देउखुरी दाङको बुधबार स्वास्थ्य मापदण्डको पालना गर्दै गंगदीमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसिको अध्यक्षतामा सम्पन्न भएको बैठकले भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासिको लगत लिने कार्य ९५% सम्पन्न भएकोे र बाकी सम्बन्धित वडाका जनप्रतिनिधि तथा विभिन्न राजनितीक दलका अगुवा र […]
काठमाडौं । नेपाल सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा […]