
Rgp
ksb
Lnp
lnp
Rgp
Dbs
Usb
Ggp
Ggp
Sgp
Jns
Dus
Rgp
Lks
Rgp
Pbu
Asb
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने १०० भन्दा धेरै अटो रिक्सालाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको […]
दाङ । प्रदेश वा संघको मातहतमा रहने गरि लमहीमा ५० शैयाको जिल्ला स्तरिय अस्पताल निर्माणका लागी पहल अघि बढाईने भएको छ । देउखुरीको लमहीमा आज सम्पन्न राजनितिकदल तथा अन्य सरोकारवाला निकायहरुको छलफलले प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा एउटा पनि भरपरर्दो स्वास्थ्य निकाय नहुदा यहाँका नागरिकले सामान्य उपचारका लागी समेत बाहीर जान पर्ने बाध्यतातमक परिस्थितिको श्रृजना […]
काठमाडौ । निषेधाज्ञाले उपत्यका सहित देशका अधिंकाश जिल्ला अस्तव्यस्त भएको छ । हुने खानेलाई निषेधाज्ञाले केही असर नगरेता पनि हुदा खानेलाई यो निषेधाज्ञाले निकै ठूलो असर गरेको छ । ज्यालादारी गरेर एक छाक खाना खानेका लागी यस्ले ठूलो चुनौती थपेको छ । यसैबीच जो ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको गुजारा गरिरहनछन हो त्यसता वर्गका […]
दाङ । आज दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू भएकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलाे मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल गर्नु भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । त्यस्तै मतदानका लागि तीन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेशसभा सदस्यका लागि क, स्थानीय तहका […]
दाङ । विश्व महामारी कोरोना भाइरसको कारण बार्षिक परिक्षा सञ्चालन गर्न नसकिएको भन्दै घोराही उपमहानगरपालिकाले निरन्तर मूल्यांकन र यस अघिका परिक्षाको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई परिक्षा सञ्चालन गर्न नसकिने अबस्था रहेकाले निरन्तर मूल्यांकन र प्रथम त्रैमासिक एवं अर्ध बार्षिक परिक्षाको आधारमा मल्यांकन गरि […]
दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड -१९ ) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ ।निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर भईरहेको […]
दाङ । पछिल्लो समय बिरामी सुत्नलाई बेडको अभाव भएको भन्दै लायन्स क्लब अफ देउखुरीले लमही नगरपालिका अन्तरगत लमही अस्पताललाई ४ वटा बिरामी सुत्ने बेड सहयोग हस्तान्तरण गरेको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र मेसु डा. रन्जिता महतोलाई लायन्स क्लब अफ देउखुरीका अध्यक्ष रेशम बहादुर खड्काले फोल्डिङ बेड हस्तान्तरण गरेका हुन । त्यस्तै […]
काठमाडौं । नेपाल सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नु भएको हो । त्यस्तै अर्थमन्त्री पौडेलका अनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल […]
काठमाडौं । नेपाल सरकारले आजदेखि सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक,एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको हो । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिनु भयो । त्यस्तै यसका लागि १ खर्ब छुट्याएको […]
दाङ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।उपचारत कोभिड १९ का विरामीहरुको उपचारमा थप सहयोग पुराउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्रदान गरिएको रकम बाट स्वास्थ्य सामाग्री खरिद गरिएको सिसहनिया उद्योग […]