
Ssbus
bpmhl
ebg
Rsbus
Gis
Ssbus
Nssbush
Bsbus
Ksbus
Pbu
Gsbus
Ssbus
Ksbus
Ses
Lsbus
Gsbus
Ksbus
Gms
Ksbus
Lsbus

Vor
Wsp
Sbs
Rgu
Sls
Gst
Hal
Asm
Pvg
Tsm
Rgs
Ssm
Ksm
Bbbpu
Ggd
Rgu
Rsb
Bbu
nsb

Ptm
bbt
Rmb
Pls
Jmb
sab
Bml
Rpp
Jmb
Mks
Abd
Gsb
Syp
दाङ । देउखुरीको लमही निवासी नेपाली जनसम्पर्क समिति क्यानाडाका पूर्व महामन्त्री निरन्जन थापाको यायोजना गरेको गो फन्ड क्याम्पेनमा क्यानाडा लगायत संसार भर छरिएर रहनुभएका सम्पुर्ण नेपालीहरुबाट संकलन गरिएको २ लाख बढी आर्थिक सहयोग बुधबार हस्तान्तरण गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी रतन केसीका दाई ,मोहन केसीको औषधी उपचारको लागी जो केही महिना देखि क्यान्सरको उपचारत क्रममा क्यान्सर अस्पताल भक्तपुरमा रहनु भएको छ,उहाँको स्वास्थ्य उपचारमा सहयोग मिलोस भन्ने मनसायका साथ सहयोग संकलन गरी क्यानाडाबाट पुर्व सांसद तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाममा पठाएको उक्त नगद २ लाख,४४ हजार आर्थिक नेता चौधरीले घरमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै नेता चौधरीले उपचाररत मोहन केसीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरु प्रति बिशेष आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग अर्न अन्य सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गर्नु भएको छ ।
