सागर थापा शुक्रबार, जेठ २१, २०७८

बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको छ ।त्यस्तै होल्ड कार्वाहीमा परेका यात्रु र चालकहरुले छिटोभन्दा छिटो स्वास्थ मापदण्ड पालाना गरेर लकडाउन खोल्न र काम गरीखाने बाताबरण गरिदिन सरकारसंग माग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]