
Rsbus
Pbu
Ssbus
Gss
Gis
Ksbus
Gsbus
Bsbus
Gis
Gis
Nssbush
Ksbus
Ssbus
Lsbus
Gsbus
Gsl
Ksbus
Ksbus
Gsbus
ebg

Ssm
Vor
Bbu
Wsp
Tsm
Rgu
Bbbpu
Gst
Ggd
Rsb
Sls
Sbs
Rgu
nsb
Pvg
Asm
Hal
Ksm
Rgs

bbt
sab
Jmb
Bml
Rpp
Syp
Ptm
Rmb
Gsb
Jmb
Abd
Mks
Pls
कंचनपुर । नेपाली काङ्ग्रेसका प्रभाबशालि युवा नेता तथा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदको विशेष सहयोगमा कंचनपुरका ३ वटा पालिकालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
साउदले दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को कारणले देश आक्रान्त बनिरहेको बेलामा उहाँले यस महामारीको प्रस्थितीलाई न्यूनीकरण गर्नको लागि कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ अन्तरगतका ३ वटा स्थानीय पालिकालाई आफ्नो स्वकीय सचिव दिपक जोशी मार्फत स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको त्यहाँदेखि जनबाहिनी नेपालका संयोजक तथा युवा नेता सामाजिक अभियानता शिरोमणि ओझाले जानकारी दिनु भएको हो ।
नेता साउद अहिले कोभिडको कारण आफै संक्रमीत भएर होम आइसोलेशनमा रहेतापनि आफ्नो गृह जिल्लाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उदेश्यका साथ तत्काल ३ वटा स्थानीय पालिकाको लागि २५ थान बेड ,२५ थान पङ्खा र ३ हजार माक्स सहयोग गर्नु भएको संयोजक ओझाले बताउनु भयो ।
यस्तै उक्त स्वास्थ्य सामग्री नेपाली काङ्ग्रेसका नेता क्षेत्रिय सभापति दल बहादुर बोहराले नेपाली काङ्ग्रेस क्षेत्र न २ का शुक्लाफाटा नगर कार्यसमिति बेदकोट नगर कार्यसमिति र कृष्ण नगर कार्यसमितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यसैगरी नेका क्षेत्रिय सभपाति लगायत क्षेत्रिय कार्यसमितिलाई स्थानीय पालिकाका जनप्रतिनिधिले हार्दिक धन्यबाद दिनु भएको संयोजक ओझाले जानकारी दिनु भएको हो । त्यस्तै हामी जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता गर्न चाहान्छौ साथै हामी सत्ता या प्रतिपक्षमा रहेपनि जनताको सेवामा सधैं रहिरहने छौ युवा नेता शिरोमणि ओझाले बताउनु भयो ।
