शिवराज पन्थी/गढवा शनिबार, जेठ २२, २०७८

दाङ । केहि दिन अघि दाङका कोभिड अस्पतालहरुलाई पोखरा पुगि १ सय २० अक्सिजन सिलिण्डर रिफिल गरि पठाउनु भएका गढवा गाउँपालिका बिपद ब्यवस्थापन संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारिले सिसहनिया स्थित कोभिड अस्पताललाई ५ हजार नगद सहयोग गर्नु भएको छ ।

त्यस्तै अक्सिजन रिफिलका लागि भनी सो रकम अस्पतालका सन्चालक डा.प्रकाश बिस्टलाइ प्रदान गर्नु भएको हो । उक्त्त अस्पताल राप्ती गाउँपालिकाको समन्वय सहकार्यमा डा.प्रकाश बिस्टले सन्चालन गर्नु भएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]