
Srbpu
Pes
pku
Sgr
sbs
Rgp
cjs
Unsku
Gfs
Lnp
Rgp1
Djs
Ggp
Pbu

Ggd
Ksm
Gst
Vor
Tsm
Ssm
Rgu
nsb
Sls
Bbbpu
Wsp
Rgs
Asm
Pvg
Hal
Rsb
Sbs
Rgu
Bbu

Rmb
Syp
Abd
Jmb
Bml
Mks
Ptm
Jmb
Pls
Rpp
sab
bbt
Gsb
दाङ । भुमी समबन्धी समस्या समाधान सहजीकरण समिति राजपुर देउखुरी दाङको बुधबार स्वास्थ्य मापदण्डको पालना गर्दै गंगदीमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसिको अध्यक्षतामा सम्पन्न भएको बैठकले भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासिको लगत लिने कार्य ९५% सम्पन्न भएकोे र बाकी सम्बन्धित वडाका जनप्रतिनिधि तथा विभिन्न राजनितीक दलका अगुवा र संघ संस्थाका प्रतिनिधिहरुको सहयोग र समन्वयमा छुट लगत संकलन गर्ने निर्णय भएको छ । साथै कुनै लगतमा विवाद भएमा आवश्यकता अनुसार बैठक बसि समस्या समाधान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सो बैठकमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,प्रशासन शाखा अधिकृत महेश थापा (ठेडि),योजना संयोजक मेघसिंह पछाइ,नेकपा एमालेका घनश्याम चौधरी,माओवादी केन्द्र रजपुरका अध्यक्ष चक्रबहादुर खड्का (शिखर), नेपाली काङ्ग्रेसका धर्म बहादुर यादव,राजमोका महेश रिजाल,जसपाका पन्चराम यादव,राप्रपाका लिला यादव लगायतको उपस्थिति रहेको थियोे ।
