भालुवाङमा बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी कार्यशाला सम्पन्न

दाङ । बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यशाला शुक्रवार दाङको भालुवाङमा सम्पन्न भएको छ । नेपाल सरकार,युनिसेफ,नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता एवम् सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यशाखा […]

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवा सिंगापुरबाट फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन् । कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरु १८ दिनपछि स्वदेश फर्केका हुन् । देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । त्यस्तै जेनजी आन्दोलनका क्रममा […]

बिजौरी बजारको विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१८,स्थित बिजौरी बजारमा शुक्रबार जेब्राक्रसिङ निर्माण गरिएको छ । मिलिजुली सरसफाई समितिका उपाध्यक्षसमेत रहेको तुलसीपुर–१८ निवासी रामबहादुर डाँगीको आयोजना तथा ट्राफिक प्रहरी चौकी बिजौरीको समन्वयमा शुक्रबार बिजौरी बजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको बिजोरीका ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले जानकारी दिए । त्यस्तै उनका अनुसार जेब्रा क्रसिङ […]

भालुवाङ होटेल व्यवसाय समितिको नबौँ साधारणसभा सम्पन्न

दाङ । देउखुरीको भालुवाङ होटेल व्यवसाय समितिको नवौँ बार्षिक साधारणसभा शुक्रबार भालुवाङमा सम्पन्न भएको छ । समितिका अध्यक्ष सुमन्त भुसालको अध्यक्षता तथा होटेल व्यवसाय महासंघ नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभाको उद्धाटन गर्दै होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष पुनले होटेल व्यवसायहरुले होटेल मात्र […]

नवगठित नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो । कात्तिक १९ गते एकता घोषणामा पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका थिए । निर्वाचन […]

लुम्बिनी प्रदेश सभाका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाइएको छ:सभामुख घर्ती

दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाइएको बताएका छन् । यसले जनतामा प्रदेश सभाको पहुँच वृद्धि हुने बिश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश सभा सचिवालयको संयोजनमा गभर्नेन्स ईन्टरनेश्नल नेपालको आयोजनामा शुक्रवार आयोजना गरिएको संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास सम्बन्धी परामर्श कार्यक्रममा सभामुख घर्ती मगर […]

राजमो निकट अखिल नेपाल जनजाति सम्मेलनद्वारा लमहीमा सन्देशसभा सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलन जिल्ला दाङले पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न गरेको छ । सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको प्रमुख उपस्थितिमा भएको सन्देश सभा कार्यक्रममा गत असोज २६ र २७ गते चितवनमा सम्पन्न भएको महाधिवेशन कार्यक्रमबाट गरिएका निर्णय र कार्यक्रमको बारेमा अज विशेष जानकारी गराइएको […]

पतन्जली योगसाधना केन्द्र घोराही-१७,गुलरियाको विशेष कार्यक्रम सम्पन्न

दाङ । पतन्जली योगसाधना केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १७,गुलरियाको विशेष कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ । साधना केन्द्रका अध्यक्ष कमलमणि पोख्रेलको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका सदस्य उदय बहादुर डाँगीको प्रमुख आतिथ्यता र दाङ जिल्लाका बरिस्ठ उपाध्यक्ष केतनारायण आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्तहरुले हरेक मानिसको जीवनमा […]

प्रधानमन्त्री कार्कीलाई जेनजीहरुले बुझाए,सम्झौताको मस्यौदा

काठमाण्डौँ । जेनजी मुभमेन्ट अलायन्स,काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजी आन्दोलनको प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जेनजी समूहहरुले बुझाएको सम्झौतापत्रको मस्यौदामा कुशासन, भ्रष्टाचार,दण्डहीनता र सार्वजनिक संस्थानमा व्याप्त अव्यवस्थाका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख छ […]

राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४,मौरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]