
Rgp
Sgp
Asb
Rgp
Ggp
Jns
Ggp
Rgp
Lks
ksb
Rgp
Dbs
Usb
Dus
lnp
Lnp


बाँके । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले असार १५ गतेदेखि बाँके जिल्लामा जोर बिजोर सार्वजनिक यातायातका सवारी साधन संचालन गर्न पाउने प्रशासनको निर्देशन अनुसार सबै बजार तथा वडा एरिया अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुन सक्ने जस्ले गर्दा अझै पनि कोभिड फैलन सक्ने कुरालाई मध्यनजर गर्दै अनिवार्य no mask no drive अभियान कार्यक्रम लिएर सडकमा प्रतेक सवारी साधनहरु लाई अनिवार्य मास्क लगाउन अनुरोध गर्दै no mask no drive लेखेको पोस्टर चित्र सहित प्रतेक सवारी साधनमा टास्दै कुनैपनि सार्वजनिक सवारी साधन प्रयोग कर्ता अथवा चालक एवं सहचालक स्वयमले सो पोस्टर देख्दा मनोबैज्ञानिक रुपमै निजहरू समेत (मास्क) प्रयोग गर्ने तयार हुने र (मस्क) नलगाएर सम्म यात्रुहरु समेत सो सवारी साधन चढ्ने अयोग्य रहेको जानकारी दिइ मात्र सवारी साधन चलाउन चालक कै कर्तव्य रहेको हुनाले नियम उल्लंघनको कम रोकि एवं घटाई सडकमा रोकथाम नियुनिकरण सहज सहयोग होस भन्दै लकडाउनको पालना गराउने उदेश्य ले ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले विभिन्न कार्यक्रमहरु बेला बेलामा संचालन पनि गर्दै आएको छ ।
मास्क नभएका सार्वजनिक स्थानमा हिड्ने पैदल यात्रुलाई बुझ्ने प्रयोजले उद्योग बाणिज्य संघ कोहलपुरले समेत मास्क हस्तान्तरण गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।
