
Nsb
Ssb
Rsb
Gsb
Usb
Tgp
Ksb
Ssb
Bsn
Ppu
Ksb
Rks
Csb
Ksb

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Nps
Rgu
काठमाडौं । सरकारले २१ फागुनकाे निर्वाचनका लागि पाँच अर्ब बजेट स्वीकृत गरेकाे छ ।
आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले चार अर्ब ९६ कराेड रुपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । ‘निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,’ भट्टराईले भने ।
त्यस्तै थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई पाँच अर्ब स्वीकृत भएकाे बताए ।
