साउन ३१ गतेदेखि,कक्षा १२ को परीक्षा,विद्यार्थीले होम सेन्टरबाटै दिन पाउने

काठमाडौँ । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पुरै नघटेकाले यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । त्यस्तै बुधवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले कोरोना सङ्क्रमण असरका […]

राप्ती गाउँपालिका दाङको निर्माणाधिन प्रशासनिक भवनको अवलोकन

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आफ्नै निर्माणाधिन प्रशासनिक भवनको मंगलबार अवलोकन भएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि,प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,उपाध्यक्ष जगदम्वा कुमारी चौधरी,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालययका शाखा अधिकृत गोविन्द केसी,वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापा, कृषि प्रशार अधिकृत महेश अधिकारी,ईन्जिनीयर अशोक बेल्वासे लगायत प्राविधिक टोली सहित प्रशासनिक भवन […]

लमही खानेपानीलाई लमहीका दुई बैंकद्वारा डस्टबीन हस्तान्तरण

दाङ । देउखुरीको लमहीमा रहेको नविल बैंक तथा माछापुच्छ्रे बैंकद्वारा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण भएको छ । संस्थाका अध्यक्ष दण्डीराम चौधरी,उपाध्यक्ष लिला शाह,सचिव सनम पौडेल कार्यालयका प्रमुख भगवती प्रसाद चौधरीलाई बैंकका प्रमुख द्वोय सुधीर भण्डारी र मधुसूदन श्रेष्ठले सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण गर्नु भएको हो ।त्यस्तै कार्यक्रममा उक्त सरसफाइ […]

कोभिड बिरामीलाई सहयोग गर्न गठित मानव बचाउँ अभियानद्वारा खर्च सार्वजनिक

दाङ । कोरोरोनाका बिरामीलाई सहयोग गर्न गठित मानव बचाउँ अभियान लमहीले सोमबार आम्दानी खर्चको विवरण सार्वजनिक गरेकोछ । अभियानका संयोजक गोपाल बि.क.ले रु. २ लाख ७२ हजार १ सय ७५ रुपैयाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको हो । अक्सिजन रिफिल ( गाडीभाडा सहित ) रु.२७ हजार ४५०/-,अक्सिजन नयाँ खरिद रु.१लाख ७०हजार १८३/-,गम बुट रु.३० हजार, […]

कोरोनाका कारण अर्घाखाँचीका एक वडा अध्यक्षको मृत्यु

अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो । कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था […]

लापा–२ को समिक्षा तथा कार्यक्रम गढवामा समापन

दाङ । देउखुरीको गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यबाट संचालन भएको नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–२ को एक कार्यक्रमका बिच आइतवार गढवामा समिक्षा गर्दै समापन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लापा–२ परियोजनाका कर्मचारीहरु,गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।विस २०७० सालदेखि […]

होटेल देउखुरी दरबारका संचालक भण्डारीद्वारा रिहार गौशालालाई खाद्यान्न सहयोग

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको देउखुरी होटेल दरबारका संचालक छबिलाल भण्डारीले रिहार गौशालालाई शनिबार खाद्यान्न सहयोग गरेका छन् ।लमही नगरपालिकाको वडा नम्बर ९ लौरी रिहारमा रहेको बगारबाबा गोरक्ष गौधाम संरक्षण संवर्द्दन मुल समितिद्वारा संचालित रिहार गौशालाका सचिव कोटिलाल कँवर,पुजारी प्रेमबहादुर कँवर, सल्लाहकार तेजमणी ज्ञवाली,पत्रकार भानु जोशी लगायतको उपस्थितिमा संचालक भण्डारीले […]

दाङमा मोटरसाईकल दुर्घटना हुँदा प्युठानका रानाको मृत्यु

दाङ । मोटरसाइकल दुर्घटनामा परि प्युठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ बस्ने अन्दाजी ३० बर्षिय युवराज रानाको आइतबार मृत्यु भएको छ । रानाको लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ति नजिक लु १५ प ६३२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो […]

प्रेस युनियन दाङ शाखाले गर्‍यो ४ जना पत्रकारलाई निस्कान र निलम्बन

दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरुलाई कारबाही गरेको हो । एकजना लाई […]

नेता गिरीद्वारा सबै एकतावद्ध भएर काँग्रेसमय बनाउन आह्वान

दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सवैलाई एकतावद्ध भयर पार्टीलाई बलियो बनाउन तर्फ लाग्न आह्वान गरेका छन् । शनिबार वीपी स्मृति दिवसको अवसरमा तुलसीपुरको बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यापर्ण कार्यक्रममा बोल्दै उनले अहिले पनि महामानव बीपी कोइरालले लिएको मेलमिलाप नीति सान्दर्भीक भएको भन्दै सवैलाई एकतावद्ध भएर काँग्रेसमा लाग्ने आग्रह गरे । केन्द्रिय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]