आकर्षक बन्दै टेङ्नैया बाबा धाम, शिव र गणेश भगवानको मुर्ती स्थापना

दाङ । लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धाम धार्मिक तथा पर्यटकीय क्षेत्रमा शिव र गणेश भगवानको मुर्ती स्थापना गरिएको छ । सोमवार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले स्थापना गरिएको शिव र गणेश भगवानको मुर्तीको प्राण प्रतिष्ठा गरेका हुन । भक्तजनहरुको उपस्थितीमा मुर्तीको प्राण […]

लुम्बिनी प्रदेशबाट ५ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

दाङ । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये सइबाट इन्सेपेक्टर ५ जना नेपाल प्रहरीका अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । लुम्बिनी प्रदेश डिआइजी मुकुन्द अर्यालले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा आइतबार आयोजित एक कार्यक्रमको समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ साउन १४ गतेको […]

निर्माणार्थ ‘अटोभिलेज’ ले थपेको खुसी र पीडा

दाङ । लमहीमा अटोभिलेज स्थापनाका लागि भईरहेको निर्माण कार्य स्थानिय सामुदायिक बन समुहले रोक्न आग्रह गरेको छ । लमही नगरपालिका वडा नम्बर ६ र ७ अन्तरगत पर्ने कर्रि सामुदायिक बन उपभोक्ता समुहले सोमबार कार्यस्थलमै गएर निर्माण कार्य रोक्न आग्रह गरेको हो । बन समुह क्षेत्र भित्रको जग्गामा अटोभिलेज निर्माण भईरहेको भन्ने खबर पाए लगत्तै सब […]

टेङ्नैया बाबा धाम धार्मिक पर्यटकीय गन्तब्य

दाङ । टेङ्नैया बाबा धामको विकासको लागी लुम्बिनी प्रदेश सरकारले पर्यटन डिजिभन कार्यालय बाँकेबाट गत आर्थिक बर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथी गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।यसैगरी शिव भगवान र गणेश […]

एसपी कार्की आएपछी लागूऔषध कारोबारी मुद्दामा ३८ जना पक्राउ

बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले गत आर्थिक वर्षमा गाँजा […]

देउखुरीको कोलहीमा घर,गोठ भत्किदा चार लाख बढी क्षति

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा सनिवार राती २ बजे एक घर र भान्सा भत्किदा चार लाख बढी क्षति भएको छ । सानु चौधरी,मन कुमारी चौधरी, कृष्ण चौधरी र पर्सादु चौधरीको सगोलमा रहेको घर भत्किएकोहो। यसरी घरको गारो भत्किएको इट्टा र टीन नजिकै रहेको शिव नारायण चौधरीको भान्सामा खस्दा भान्सामा समेत क्षति […]

लुम्बिनी प्रदेशका प्रमुख शेरचनले आज पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको […]

गढवा उबासंघको कर संकलन म्याद २० साउन सम्म थपियो,ब्यवसायिक सुरक्षा कोष ब्यवस्थापन गरिदै

दाङ । देउखुरीको गढवा र राजपुर कार्यक्षेत्र रहेको गढवा उद्योग बाणिज्य संघले गत साउन ८,९ र १० मा राजपुर,गढवा र कालाकाटे तथा पचाहामा कर शिविर संचालन गरि कार्यालयबाट सेवा प्रवाह हुनेगरी पुनः म्याद थप गरेको छ । संघको मंगलबार गढवामा सम्पन्न बैठकले संघको कार्यालय गढवाबाट यहि साउन २० गते सम्म ब्यवसायिहरुलाई अन्तशुल्कः,आयकर तथा दर्ता नविकरणको […]

यहीँ साउन २५ गतेभित्र एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट विद्यार्थीको […]

दाङको टरिगाउँ एयरपोर्टमा फेला पर्‍यो ग्रिनेट बम

दाङ । दाङको तुलसीपुरमा रहेकोे टरिगाउँ एयरर्पोटमा युद्धकालमा राखेको पुरानो ग्रिनेट बम फेला परेको छ । एरर्पोटमा बुधबार बिहान पौने १२ बजेको समयमा कर्मचारीहरुले झाँडी सफा गर्ने क्रममा ग्रिनेट बम देखे पछि प्रहरीलाई खवर गरेका थिए । त्यस्तै शसस्त्र द्धन्द्धको समयमा विद्रोही पक्ष वा राज्यप्रक्षले बम राखेको हुन सक्ने ईलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]