राष्ट्रिय बोर्डद्वारा एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न […]

दुर्घटना न्यूनीकरण गर्न दाङको लमहीमा छाडा चौपायाको घाटीमा रातिमा चम्कीने डोरी लगाईयो

दाङ । लमही बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर रातिमा चम्कीने डोरी लगाएको छ । अस्थायी ट्राफिक पोस्ट लमही दाङ वडा प्रहरी कार्यालय लमही दाङको सहकार्यमा पुर्वपश्चिम राजमार्गको सडकखण्ड अन्तरगत रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको छ । अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख रन्जित आचार्यका अनुसार दुई दर्जन जति छाडा […]

कार्यक्रमको प्रभावकारिताबारे गढवामा छलफल किशोर–किशोरीलाई प्रभाव बाड्दै किड्स

दाङ । जोखिममा परेका महिला तथा वालवालीकाहरुलाई सहयोग गर्ने र १५देखि २४ बर्ष उमेर समुहका किशोर किशोरीहरुलाई परिवार नियोजन सेवा प्रवाह गर्दै प्रजनन् स्वास्थ्यमा सुधारका लागि किड्सले दाङ जिल्लाका चार स्थानीय तहमा निजी स्वास्थ्य क्षेत्रबाट सेवा प्रवाहको प्रभाव बाँडिरहेको किशोर किशोरीमैत्री परियोजनाका अधिकृत हुमलाल अधिकारीले जानकारी दिनुभयो । कपिलबस्तु इण्टिगे्रटेड डेभलप्मेण्ट परियोजना (किड्स) अन्तर्गत किशोर […]

भूमि आयोग खारेजीको निर्णय बदरको माग गर्दै सर्वाेच्चमा रिट निवेदन

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज सर्वाेच्चमा रिट दर्ता गराएका हुन । यस्तै सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा खारेज गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ । यस्तै सरकारको निर्णयले भूमिसम्बन्धी […]

देउखुरी उवा संघले भण्डारी र घिमिरेलाई सम्मान

दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले रोटरी क्लब अफ लमहीका अध्यक्ष वसन्त कुमार भण्डारी र नेपाल टेलिभिजन राप्ती उपत्यकाका प्रतिनिधि दशरथ घिमिरेलाई सम्मानित गरेको छ ।यस्तै रोटरी कल्बबाट संचालित डायलाइसिस सेन्टरको नव निर्वाचित अध्यक्ष भण्डारीलाई सम्मान गर्दै संघका अध्यक्ष खनालले लमही क्षेत्रमा भएका सामाजिक संघ सँस्थामा आवद्ध सामाजिक ब्यक्तिहरुको आत्मबल बढोस, सामाजिक उत्तरदायित्व कार्यमा […]

सर्पदंश उपचार केन्द्रको बारेमा प्रकाशित समाचार प्रति गढवा गाउँपालिकाको ध्यानाकर्षण

दाङ । मिति २०७८ साउन १९ को दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकमा शिबु खनालद्वारा वाइलाइनमा लेखिएको बिरामीको रिफर केन्द्र बन्यो गढवाको सर्पदंश उपचार केन्द्र शिर्षकको समाचार प्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उपचार केन्द्रमा प्रारम्भिक उपचार मात्र हुने गरेको र अधिकांश बिरामीलाई रिफर गरिने गरेको र उपचार केन्द्रमा बिरामीको तथ्यांक […]

आज गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालक माझीको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधवार राती जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटिया स्थित […]

निर्वाचन आयोगले गर्‍यो ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई […]

सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका अध्यक्ष सुवेदी धरौटीमा छुटे

दाङ । सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी धरौटीमा छुटे भालुवाङ १८ साउन । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् । त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा […]

लमही बजारको अव्यवस्थित पार्किङ सवारी दुर्घटनाको कारक बन्दै

दाङ । देउखुरीको लमही बजारमा गरिएको जथाभावी पार्किङले सवारी दुर्घटनाको समस्या दिनानुदिन बढ्दै गएकोछ । अहिले मुल समस्याको रुपमा अटो पार्किङ बनेकोछ।सनलाइट चोक देखि धमलाको बोट सम्म सडक छेउमा गरिएको अटो पार्किङ र ब्यबसायिहरुले गरेको मालबाहक गाडी लोड अनलोडले सवारी आवागमनमा निकै चुनौती थपिएको छ। सवारी साधनहरु दुई तर्फि पार्किङ गर्दा सडकमा गुड्ने अरु सवारी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]