
Gsbr-6
Usbl-7
Csbg-7
Jsbg-7
Gsbg-3
Pbu
Jsbr-3
Rksr-7
Msbg-2
ksbl-7
कैलाली । कैलालीमा एक वडाध्यक्ष हतियार सहित पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नं। ९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका हुन् । त्यस्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीको गस्ती टोलीले गौरीगंगा नगरपालिका ९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा गएराति पक्राउ गरेको हो । यस्तै पक्राउ […]
काठमाडौं । रास्ट्र सेवक प्रहरी जवान र परिवारको बास्तबिक पिडा नेपाल प्रहरी संगठन आफैमा यस्तो पबित्र मन्दिर हो । हामी सबैलाई थाहा भएकै कुरा हो। एक प्रहरी बन्नको लागी हामी कति कडा मेहनत र संघर्ष गरि विभिन्न वाधा पार गर्दै मेडिकल फिट भएपछि मात्र नेपाल सरकारले नियुक्ती पत्र दिन्छ। सबैलाई अबगत नै छ । तर […]
काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । त्यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने […]
दाङ । तुलसीपुर उपमहनगरपालिका वडा नम्बर १६ को वडा कार्यालय शिल गरिएको छ । सो वडा कार्यालयमा कार्यरत सहायक प्राविधिकलाई कोरोना पुष्टि भएपछि दुई दिन अर्थात ४८ घण्टाको लागि वडा कार्यालय शिल गरिएको वडाध्यक्ष भुप बहादुर केसीले जानकारी दिनु भयो । मंगलबार र बुधबार वडा कार्यलय बन्द रहने र बिहीबारबाट नियमित संचालन हुने वडा अध्यक्ष […]
दाङ । नेपाल भूमीहिन सुकुम्बासी संगठन गढवाले आइतवार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै गढवा बजारमा प्रदर्शन गरेको बताएका छन् । प्रदर्शन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वाडा नम्बर ५ जंग्रहवामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको शाखाले आफ्नो शाखा भित्र गठन गरेको समुहका सदस्य श्यामा कुमारी भण्डारीलाई ऋणको बिमा बाफत ७५ हजार आर्थिक सहयोग गरेको छ । संस्थाले सोमबार केन्द्रीय कार्यालयका अनुगमन अधिकृत टेकराज पन्तको उपस्थितिमा भण्डारीले संस्थाद्वारा लिएको ५० हजार ऋणको बिमा बाफत ५० हजार र […]
दाङ । मुक्त कमैया सामाज दाङ अन्तर्गत राप्ती गाउँपालिका संगठनको आयोजनामा आइतवार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा बिरोध प्रदर्शन भएको छ । संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै भालुवाङ बजारमा प्रदर्शन गरेको मुक्त कमैया […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयको नव निर्मित भवनको शनिबार विधिवत रुपमा उद्घाटन भएको छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगत विनियोजित कुल २५ लाख बजेटबाट निर्मित पाँच कोठे सटर,तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ४० लाख,गाउँपालिकाबाट विनियोजित १० लाख गरि कुल ५० लाखबाट निर्मित चार […]
बाँके । नेपालगन्ज१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपानेले जानकारी अनुसार । लगाएको दाहिने चप्पलमा प्वाल पारि लुकाएर नेपाल ल्याउन लागेको अबस्थामा ब्राउन सुगर फेला परेको हो । […]
दाङ । दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार ब्यबस्था गर्ने मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको छ । दाङमा […]