
Sssbus1
Sssbus1
Pbu
Gsl
ssbus
tssbus
nsm
Ssbus
Ssbus
Ssbus

Rgu
Bbu
Ssm
Hal
Ggd
Rgs
Sls
Rgu
Tsm
Sbs
Asm
Pvg
Gst
Bbbpu
Ksm
nsb
Vor
Wsp
Rsb

Syp
Bml
Rpp
Ptm
Rmb
Abd
Mks
Jmb
Jmb
Gsb
sab
Pls
bbt
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न बोर्डले आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। त्यस्तै नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।
त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।
त्यसका लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ ।
