
Pbu
Jsbr-3
Jsbg-7
Rksr-7
Csbg-7
Gsbr-6
Gsbg-3
Usbl-7
ksbl-7
Msbg-2
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको पहलमा चिस्याकेन्द्र बन्न थालेपछि त्यहाँका किसानहरलाई निकै राहात हुने भएको छ । किसानहरुले उत्पादन गरेको दुध बिक्रीगर्न तुल्सीपुर, इमिलिया, घोराही, भालुवाङ,चन्द्रौटा र लमही धाउनुपर्ने बाध्यता केहि हदसम्म कमी हुने किसानहरुले बताएका छन् । गाउँपालिकाको लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको गतबर्षको बजेटबाट चिस्यान केन्द्र स्थापना गर्न मसिनहरु ख्रिदगरि […]
दाङ । होटेल पौवाको अपार सफलता पछि फेरि दाङ जिल्लाको मुटु सुन्दरनगरी घोराही बजारमा दशौं शाखा खुलेको छ । दाङ घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उदेश्यले पुरानो मेङो रिजोर्ट गार्डन् भएको ठाँउमा नयाँ ब्यबस्थापनको साथ संचालन गरेको छ । होटल पौवा घोराहीको […]
दाङ । बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र प्रशाद रिजालले जानकारी दिए । स्थानीय एक १७ बर्षीया किशोरीलाई यी तीन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ चंगवाका पूर्व प्रहरी हवल्दार भरत बर्माको शनिबार राप्ती नदीको घाटमा अन्तिष्टी गरिएको छ । आज बिहान महतेनिया खोला स्थित राप्ती नदीको घाटमा ४६ वर्षीय बर्मालाई ईलाका प्रहरी कार्यालय गढवाको एक टुकडीले शोक सलामी दिएपछि उनको अन्तिष्टी गरिएको हो । “बर्माको अन्तिष्टीमा जनप्रतिनिधिदेखि नेतासम्म”बर्माको अन्तिष्टी कार्यक्रममा नेपाली काङ्ग्रेसका […]
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको झण्डा कार्यालयमा राखेको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी,कार्य समिति सदस्यहरुले कार्यालयको छतमा झण्डा राखेका छन् । नेपाल पत्रकार महासंघ बाँकेले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ । त्यस्तै महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा […]
दाङ । मिडिया नेपालले केन्द्रिय कार्य समिति विस्तार गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौडयाद्धारा जारी हस्ताक्षरमा पाँच (५) उपाअध्यक्ष, उपत्यका संयोजक एक (१) महासचिव एक (१) कोषाअध्यक्ष एक (१) प्रदेश प्रमुख, केद्रिय सदस्य विस्तार गरेको उल्लेख गरेका छन् । जसमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारि तेज वली लाई दीईएको छ। बिगत लामो समयदेखि […]
दाङ । गढवा २ पचाहाका १८ बर्षिय अनिष चौधरी बुवाआमा नै नभएका अनाथ हुनुहुन्छ । जिविकोपार्जन गर्न आम्दानीको स्रोत पनि छैन । रेडक्रसले दिएको पशुस्वास्थ्य सम्बन्धि भेटेनरी तालिम लिएपछि उहाँलाई बंगुर पाल्न मन लाग्यो तर पैसा भएन । यो कुरा रेडक्रसले थाहा पाएपछि चौधरीलाई बंगुर पाल्न भनि तालिम गराएर २५ हजार नगद अनुदान दियो । […]
दाङ । लुम्बिनी प्रदेश्को राजधानी दाङको भालुवाङ एक आफैमा आकर्षण थपेको छ । भालुवाङमा संचालानमा आएको ३ स्टार लेबलको होटेल पौवाले बिगत ५ बर्ष देखि संचालनमा आएको होटेल पौवाले आजसम्म हजारौं पाहुनाको स्वागत सत्कार तथा आथित्यता प्रदान गरिसक्यो भने लाखौं मानिसको मन जितिसकेको छ । होटेल पौवा दाङ जिल्लामा मात्र नभएर यसको १० वटा शाखा […]
काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र […]
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार १०८औं बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार दिउँसो १ […]