
Sds
Pes
cjs
Lnp
Unsku
Cps
Rgp1
Pbu
Sgr
Rgp
Gis
Gfs
Srbpu
Ggp
pku
Rmb
sbs
Rgp
Djs

Vor
Pvg
Sls
Gst
Bbbpu
Bbu
Ksm
Rsb
Rgu
Asm
nsb
Ggd
Wsp
Tsm
Hal
Sbs
Rgs
Rgu
Ssm

Mks
Pls
Syp
sab
Ptm
bbt
Abd
Gsb
Jmb
Bml
Rpp
Rmb
Jmb
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको झण्डा कार्यालयमा राखेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी,कार्य समिति सदस्यहरुले कार्यालयको छतमा झण्डा राखेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ ।
त्यस्तै महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा उक्त विषय उल्लेख गर्दै झण्डा स्थापना गरिएको तस्विर सार्वजनिक गरेको बाँकेका पत्रकार मिराज सल्मानीले जानकारी दिएका हुन् ।
