
Jns
Usb
Ggp
Lks
Sgp
lnp
ksb
Asb
Rgp
Rgp
Dus


दाङ । मिडिया नेपालले केन्द्रिय कार्य समिति विस्तार गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौडयाद्धारा जारी हस्ताक्षरमा पाँच (५) उपाअध्यक्ष, उपत्यका संयोजक एक (१) महासचिव एक (१) कोषाअध्यक्ष एक (१) प्रदेश प्रमुख, केद्रिय सदस्य विस्तार गरेको उल्लेख गरेका छन् ।
जसमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारि तेज वली लाई दीईएको छ। बिगत लामो समयदेखि विभिन्न संचार माध्यममा आबद्द वली यस अघि मिडिया नेपाल दाङ जिल्लाको ४ बर्ष अध्यक्ष भएर काम गरेको र प्रदेश प्रमुखको जिम्मेवारी पाउदा आगामी दिनमा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा मिडिया नेपाल गठन गर्दै अझै राम्रो काम गर्दै जाने बताए ।
त्यस्तै विस्तारित कार्यसमितिमा निम्न सदस्य रहेका छन् । उपाध्यक्षः सुर्य बॉस्तोला (कास्की),उपाध्यक्षः हेमबाबु लेखक (कन्चनपुर),उपाध्यक्षः श्रीधर सुबेदी (बॉके), उपाध्यक्षः विकल श्रेष्ठ (भक्तपुर),उपाध्यक्षः ॲगत देवकोटा (जुम्ला),उपत्यका संयोजकः दिलमाया तामॉग (काठमाडौं),महासचिवः मुकुन्द ढुँगाना (नुवाकोट), कोषाध्यक्षः राजेन्द्र बस्नेत (सोलुखुम्बु),प्रदेश १ प्रमुखः बिजय राउत (सुनसरी),बाग्मति प्रदेश प्रमुखः बिजय नेपाल (सिन्धुपाल्चोक),लुम्बिनी प्रदेश प्रमुखः तेज वली (दाङ),सुदुरपश्चिम प्रमुखः बिमल जैरू (डडेलधुरा), केन्द्रीय सदस्य पुरू दाहाल (कैलाली),सान नेपाल (झापा),जिवराज बख्रेल (मकवानपुर),ध्रुव अवस्थी (कंचनपुर) बाट रहेका छन् ।


