सागर थापा शुक्रबार, भाद्र २५, २०७८

दाङ । लुम्बिनी प्रदेश्को राजधानी दाङको भालुवाङ एक आफैमा आकर्षण थपेको छ । भालुवाङमा संचालानमा आएको ३ स्टार लेबलको होटेल पौवाले बिगत ५ बर्ष देखि संचालनमा आएको होटेल पौवाले आजसम्म हजारौं पाहुनाको स्वागत सत्कार तथा आथित्यता प्रदान गरिसक्यो भने लाखौं मानिसको मन जितिसकेको छ ।

होटेल पौवा दाङ जिल्लामा मात्र नभएर यसको १० वटा शाखा पनि रहेका छन् । राप्ती नदिकै किनारमा बनेको होटेल पौवाले गाउँघरमा पाक्ने लोपोन्मुख देखि लोकप्रिय खानासम्मलाई प्यारोटि दिएको छ । जस्तै धिग्रइ, लोकल माछा,घुङ्गी र गङ्ग्तो जस्ता परिकार हुन् भने बस्नलाई पनि ३० वटा सम्म आकर्षक रुम पनि रहेका छन् । जस्तै स्ट्यान्डर्ड रुम,डिलक्स रुम र स्वीट रुम जस्ता जस्को मुल्य ३,५०० देखि १५,००० सम्म भाडा तिर्नु पर्ने छ ।

त्यस्तै चाडपर्वलाई मध्यनजर गर्दै । केही समयका लागी ५५% छुटको साथमा एक रातको १,५७५ मात्र रुम पाउन सकिन्छ । होटेल भवनको रूफट्पमा जानू भयो भने राप्ती नदीको रमणीय दृश्य बनजङगल अनि भालुवाङको सुन्दर भुगल दर्शन गर्न पाइन्छ । यो होटेलले आगामी दिनमा ५० वटा रुम सहित भब्य भवनको निर्माण गर्ने जस्मा स्विमिङ पुल हेल्थ क्लब र अन्य आकर्षक हलको पनि ब्यबस्था रहने होटेल पौवाका सियो कृष्ण गौतमले जानकारी दिनु भएको छ । होमडेलिभेरी तथा आउटडोर क्याफे जस्ता सुबिधा पनि राम्रो छन् । आउनुहोस् एकचोटी होटेल पौवाको आथित्यतालाई सबैले ग्रहण गरौ। लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको सान होटेल पौवामा ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]