
Gsbr-6
Gsbg-3
Msbg-2
ksbl-7
Jsbg-7
Rksr-7
Pbu
Usbl-7
Jsbr-3
Csbg-7
दाङ । घोराही उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । गत भदौ १५ गतेदेखि सुरु भएको साधारण सभा शनिबार सम्पन्न भएको हो । कोरोना कहरका कारण आफ्ना दुई हजार चार सय भन्दा बढी सदस्यलाई बेग्ला बेग्लै भेला गराएर सहकारीले साधारण सभा आयोजना गरेको […]
दाङ । कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । त्यस्तै मृतक पुरुषको गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा […]
दाङ । नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने भएको छ । नेपाल मगर संघ दाङको आज घोराहीमा बसेको बैठकले आगामी माघ १८, १९, २० र २१ गते दाङको घोराहीमा १२ औँ महाधिवेशन गर्ने निणर्य गरेको हो । त्यस्तै नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न विकास निर्माण तथा आर्थिक क्षेत्रको विकासको माग गदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र वुझाउन गएको टोलीले मन्त्रालयका मन्त्रीहरुसंग भेट गरेर जिल्लाका विकास तथा आर्थिक विकासमा भुमिका खेल्न आग्रह गरेको थियो । त्यस्तै टोलीलाई आफुहरुवाट खेल्न सक्ने भुमिका खेल्ने बताएको दाङ जिल्ला उद्योग […]
दाङ । घोराही उपमहानगरपालिकाले विश्व बाताबरण दिवसको अबसरमा आज कटुवा र सेवार खोलाको सफाई गरेको छ । खोलाहरुमा जथाभाविरुपमा फालिएका फोहोर संकलन गर्दै त्यस भेगका नागरिकहरुलाई सचेत पारिएको छ । जथाभाविरुपमा फोहोर फाल्दा त्यसले पानी दुषित गर्ने र त्यही पानी नागरिकहरुले प्रयोग गर्दा अनेक रोगहरु लाग्ने भएकाले पानीको शुद्धता कायम राख्न खोलाको सफाई गरिएको हो […]
कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव […]
बाँके । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए । यस्तै विशिष्टकृत अस्पताल भएपछि […]
दाङ । सरकारले दाङमा उपभोक्ताहरुलाई चामल, चिनी र नुन सहुलियत मूल्यमा उपलब्ध गराउनसुपथ मूल्यको पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा तुलसीपुरले चामल र साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखा घोराहीले चिनी र नुन सहुलियत मूल्यमा विक्रि गर्न लागेका हुन् । आउदै गरेका दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले […]
दाङ । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको संख्या ४१ वटा छ । आर्थिक वर्ष २०७७÷७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा […]
बाँके। नेपालगन्ज १६ जयसपुर नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । त्यस्तै विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको […]