दिनेश रैदास आइतबार, आश्विन १०, २०७८

दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको कुरा बताउनु भएको छ। नेपाली जनताको ठूलो आन्दोलन र बलिदानबाट प्राप्त भएकाे गणतन्त्र जस्ता उपलब्धिहरू सबैभन्दा बढी अवमूल्वन त्यस यता बनेका सरकारहरूबाट हुने गरेको बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता र एमसीसि दुवै राष्ट्रिय विरुद्ध रहेको बताउनु भएको छ । साथै अखिल नेपाल ट्रेड युनियन महासंघ दाङका अध्यक्ष हरि थापाले मन्तब्य राख्नु भएको थियो ।

अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव शारदा थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सचिव वसन्त पौडेल गर्नु भएको थियो।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]