
Srbpu
Unsku
Rgp1
sbs
pku
cjs
Cps
Gfs
Lnp
Sds
Djs
Ggp
Pbu
Pes
Rgp
Gis
Sgr
Rmb
Rgp

Bbu
nsb
Tsm
Wsp
Pvg
Gst
Sls
Ssm
Rgs
Asm
Vor
Rgu
Ggd
Ksm
Hal
Bbbpu
Rsb
Sbs
Rgu

Jmb
Rpp
Bml
Pls
Syp
Ptm
sab
Rmb
Abd
Jmb
Gsb
Mks
bbt
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
