बाँकेको जमुनाहमा एसपी र डिएसपीको छड्के,२ जना बिचौलियाहरु पक्राउ

बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपालीहरु नाकामा ठगिने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै बाँके प्रहरीले नाकामा […]

गणतन्त्र र राष्ट्रियता संघीयताका कारण धरापमा परेको छ,अध्यक्ष आचार्य

दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्यले संघीयता कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चाको गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयता खारेज गरौं भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तरगत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उक्त कुरा बताउनु भएको हो […]

नेपाली कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँन बाँकी

काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो । मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, […]

लमहीमा रेबिज रोगबाट बचाउन कुकुरलाई निःशुल्क खोप,कृषकलाई घासको बिउँ वितरण

दाङ । देउखुरीको लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालय लमहीले रेबिज रोग लाग्नबाट बच्न नगर क्षेत्रका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य मंगलबारदेखि शुरु गरेको छ । पछिल्लो समय कुकुरको टोकाइबाट पशु चौपाया मर्न थालेपछि कुकुरलाई खोप लगाउन अभियान थालिएको हो । मान्छेमा संक्रमण फैलिन नदिन, रोग रोकथाम एवम् रोग नियन्त्रण गर्नका लागि रेबिज विरुद्धको खोप लगाउन […]

बन क्षेत्र भित्रमा सालको रुख ढालेर चिरान गर्दैगर्दा ३ जना रँगेहात पक्राउ

दाङ । देउखुरीमा सालको रुख ढालेर चिरान गर्दै गरेको अबस्थामा ३ जना पक्राउ परेका छन । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक बन क्षेत्र भित्र सालको गोलिया चिरान गरिरहेको अबस्थामा मँगलबार बिहान ३ जना पक्राउ परेका हुन । बन कार्यालयको गस्ती टोलीले उनिहरुलाई रँगे हात पक्राउ गरेको डिभिजन बन कार्यालय देउखुरीका डिभिजन बन अधिकृत […]

एमसीसी खारेज हुनुपर्छ नत्र गणतन्त्र र राष्ट्रियता संकटमापर्छ नेपाली

दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको र एमसीसी खारेज हुनुपर्ने बताउनु भएको छ। राजमो राप्ती गाउँपालिकाले मंगलबार भालुबाङमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले एमसीसीलाई संसोधन होइन खारेज गर्नु पर्छ भन्नु भयो। त्यसैगरी अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले गणतन्त्रको रक्षा, देश टुक्र्याउने […]

दशैंको अफर–गढवामा आधा लाखको फूटवल प्रतियोगिता

दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ । क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले […]

प्रविधिको विकास संगै व्यक्तिगत चिठीपत्रमा कमी

दाङ । पछिल्लो समय प्रबिधिको विकास संगै हुलाक कार्यालय मार्फत आदान प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउँनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिव १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख […]

पत्रकार सागर थापाले आफ्नो जन्मदिन मानव कल्याण समाज सेवा घरमा मनाए

दाङ । राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एबिसी संचार खबर24नेपाल सिधा पत्र क्राईम ब्युरो प्रमुख घोराही निवासी पत्रकार सागर थापाले आफ्नो जन्म दिनको अवसरमा मानव कल्याण समाज दाङ घोराही शाखाद्वारा सन्चालीत सेवा घरमा रहेका बृद्ध-बृद्धाहरु नानी-बाबु हरुलाई दिउँसोको नास्ता दुध र बिस्कुट सहयोग गर्नुभएको छन । दाङ घोराही उपमहानगरपालिका १५ निबासी पत्रकार सागर थापाले आफ्नो […]

असोज १४ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । त्यस्तै भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]