
Nssbus7
Gsl
Ksbus
Ssbus
gms
Ssbus
Csbus
Jsbus
Ssbus
dsbus
bpmhl
Ksbus
Ksbus
Gsbus
Lsbus
Rsbus
Pbu
Bsbus
Bksbus5

Gst
Sls
Ssm
Sbs
Ggd
Hal
Rgu
Rsb
Bbu
Ksm
Tsm
Wsp
Pvg
Asm
Vor
Bbbpu
nsb
Rgs
Rgu

Syp
Jmb
Jmb
Bml
Abd
Rmb
Ptm
Pls
Rpp
bbt
sab
Mks
Gsb
काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
त्यस्तै भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गरेका छन् ।
