
Gsl
Jsbus
syysr
Syees
Gsbus
Ddhbs
Pbu
Rbs
Ssbus
Bksbus5
Amb
dsbus
Ratbs
Csbus
gms
Nssbus7

Rgu
Rgs
Sls
Pvg
Sbs
Ssm
Tsm
Ggd
Bbbpu
Vor
Wsp
Ksm
Rsb
Hal
Asm
Gst
Rgu
nsb
Bbu

Jmb
sab
Mks
Bml
Rpp
Abd
bbt
Jmb
Ptm
Syp
Rmb
Gsb
Pls
दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्यले संघीयता कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाको गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयता खारेज गरौं भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तरगत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
नेपालमा संघीयता नेपाली जनताको मागबाट आएको होइन । नेपालमा गणतन्त्र स्थापना भएपछि त्यसलाइ समाप्त पार्न र अस्थिरता कायम गरि नेपालको राष्ट्रियता , स्वाधिनता र अखण्डता समेत समाप्त पार्न नेपाल मा संघीयता भित्रीएको हो । त्यसैले यसको खारेजिको जरुरी छ ।
त्यस्तै अर्को प्रसङ्गमा अहिले गणतन्त्रको रक्षाको जिम्मेवारी पाएकाहरु नै त्यसको बदनाम गर्न तल्लीन भएका छन् । उनिहरुकै कार्यसैलिका कारण जनतामा गणतन्त्र प्रती बितृस्णा पैदा भएको छ । त्यसैले त्यो कार्यसैलिको बिरोध र भन्डाफोर गर्दै गणतन्त्रको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो ।
यस्तै एमसिसी सम्झौता नेपालीको लागि होइन नेपालको अस्मिता समाप्त पार्न आएको बताउदै त्यसको खारेजिमा जोड दिनु भयो ।
राजमो लमही नगर समिति अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिबालय सदस्य पदम गोराथोकी,अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनालले मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण नगर सचिब लेखराज आचार्यले गर्नु भएको थियोे ।
