राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी […]

जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा ३ जना सशस्त्र प्रहरीहरुलाई सम्मान

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका ३ जना गोताखोर प्रहरीहरुलाई सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्की, सशस्त्र प्रहरी जवान हरिश भट्ट र सशस्त्र प्रहरी जवान तिलक लामालाई […]

राजमो राजपुरको विरोध सभा सम्पन्न

दाङ । राजमो राजपुर गाउँपालिका कमिटीको आयोजनामा जङ्रहवामा विरोध सभा सम्पन्न भएको छ। गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघियता खारेज गरौं भन्ने मूल नारा सहित उक्त बिरोध सभा सम्पन्न भएको छ। राजमो राजपुर गाउँपालिका कमिटीको उपाध्यक्ष दिल बहादुर घर्तीको अध्यक्ष्यतामा सम्पन्न विरोध सभालाई प्रमुख अतिथि एवं अखिल नेपाल युवक संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ […]

बाँके जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीको भब्य बिदाई

बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीबाट शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखको जिम्मेवारी १ बर्ष कार्यकाल सम्पन्न गरी तालुक प्रहरी प्रधान कार्यालयको आदेशानुसार तालुक प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभाग,नक्साल जान लाग्नु भएका प्रहरी निरीक्षक राजु भण्डारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि मायाको चिनो प्रदान गरी बिदाई गरिएको […]

जिप दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा जिपको ठक्करबाट गम्भीर घाइते भएका ५ जना छात्रा मध्य दुई जनाको मृत्यु भएको छ । बागचौरबाट खलंगाका लागि छुटेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका शारदा नगरपालिका ६ निवासी १७ वर्षिय रेखा बुढाथोकी र सोहीका २१ वर्षिय सुनिता नेपालीको मृत्युुभएको हो । आज बिहान १० बजे विद्यालय […]

देउखुरी उवासंघका अध्यक्ष र उपाध्यक्षद्वारा लमही ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

दाङ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले अस्थायी ट्राफिक प्रहरी पोस्टमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गरेपनि जोखिम कायमै भएको भन्दै संक्रमणबाट बच्नका लागि सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनु भयो । दशैं तिहार नजिकिए संगै भिडभाड पनि बढ्दै गएको छ, यस्तो […]

बर्दिया एसपी कार्की तस्करको सातो खादै अबैध केराउ र ट्रक पक्राउ

बर्दिया । भन्सार छली नेपालबाट भारत तर्फ केराउको तस्करी बढेसंगै प्रहरीले निगरानी पनि बढाएको छ । केराउको तस्करी रोक्न प्रहरीले महत्वपुर्ण भुमिका खेलेको छ । अघिल्लो महिना देखि अहिले सम्म तीन पटक ठुलो परिमाणमा केराउ प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत तर्फ केराउको तस्करी गर्न जति प्रयास गरेपनि प्रहरीले तस्करीमा संलग्नको प्रयास असफल पारेको […]

दाङमा आज थप ८ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर परिक्षणबाट ४ जना र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमा राप्तीका […]

घोराहीमा नागरिक,यात्रु सहायता कक्ष स्थापना

दाङ । चार्डपर्व नजिकिदै गर्दा दाङमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीको महान चाडपर्व वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने भएको हुँदा सहायता कक्ष स्थापना गरिएको हो । बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई […]

संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए । तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]