राप्ती गाउँपालिकामा ‘पढ्दै कमाउँदै’ कार्यक्रमबारे अभिमुखीकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पढ्दै कमाउँदै’ शिक्षा कार्यक्रमबारे सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अध्ययनसँगै सीप, उद्यमशीलता र आयआर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यवहारिक,सीपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमको […]

लुम्बिनी प्रदेशका मन्त्रिपरिषद पुनर्गठन,पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित […]

सात वर्षपछि उत्तर कोरियामा पुगे चीनियाँ राष्ट्रपति सी जिनपिङ

प्योङयाङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो सी जिनपिङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित […]

हर्क साम्पाङद्वारा रविले बोलाएको सर्वदलीय बैठकको बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । त्यस्तै,‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । यस्तै,सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो […]

नेपाल राष्ट्रिय भूपू सैनिक दाङ जिल्लाको सभापतिमा केसी चयन

दाङ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला समिति दाङको सभापतिमा बागसिंह केसी सर्वसम्मत चयन भएका छन् । यसैगरी उपसभापतिमा जोगबहादुर खड्का, सचिवमा सुन्दरबहादुर बस्नेत र कोषाध्यक्षमा धनबहादुर रोका चयन भएका छन् । सो अवसरमा उच्च अंक ल्याई एसइई उत्तीर्ण गर्ने विद्यार्थी वर्षा नेपालीलाई नगद र स्टेशनरीले पुरस्कृत गरिएको थियो । ज्येष्ठ नागरिक भुपबहादुर पुनलाई […]

गढवामा प्रबिधिमैत्री शिक्षा सिकाउदै पुस्तकालय

दाङ । साधारणतया पुस्तकालयलाई पुस्तकहरु पढ्ने थलोका रुपमा लिने आम मानिसहरुको बुझाई रहन्छ । आम बुझाईमा अनौठो लाग्न सक्छ तर देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गढवा गाउँपालिकाका बिभिन्न ५ विद्यालयका ५५ जना किशोरीहरुलाई अनलाईन प्रविधिको जिवनउपयोगी प्रबिधिमैत्री शिक्षा दिन सुरु गरेको छ । सामुदायिक विद्यालयका विपन्न र सिमान्तकृत वर्ग समुदायका ५५ जना किशोरीहरुलाई अनलाईन […]

नेपाल पुर्व प्रहरी संगठन लमजुङद्वारा पुर्व प्रहरी नायब निरीक्षक विर सिंह घलेलाई सम्मान

लमजुङ । नेपाल पुर्व प्रहरी संगठन लमजुङ जिल्ला कार्यसमितिले सोही जिल्लाका पुर्व अध्यक्ष पुर्व प्रहरी नायब निरीक्षक विर सिंह घलेलाई आइतबार सम्मान गरेको छ । नेपाल संगीत उद्योग संघले काठमाडौंमा २०८२ चैत २१ गते आयोजना गरेको राष्ट्रिय समाजसेवी सम्मान कार्यक्रमबाट सम्मानित भएका घलेलाई जिल्ला कार्यसमितिले आइतबार खादा ओढाएर सम्मान गरेको हो । लमजुङ जिल्लाको अध्यक्ष […]

आइतबारको बिदा खारेज नहुने

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने चर्चा सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको चर्चा सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस […]

ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको काम अघि बढाउन माग गर्दै सद्भाव र्‍याली

ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ । ‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पाथीभरा केबलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन,रोजगारी सिर्जना,स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र विकासमा महत्त्वपूर्ण […]

रास्वपा दाङ जिल्लाको सभापतिमा किरण खनाल निर्वाचित

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको जिल्ला अधिवेशन अन्तर्गत सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि मतदान भएको थियो । निर्वाचनबाट सभापतिमा किरण खनाल, उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल र सहसचिवमा प्रमिला […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]