
Mbdvs
mbd
Gisld
Rbs
Sds
Pbu

Hal
Bbu
Rgu
Gst
Wsp
Sbs
Rgu
Ksm
Vor
Asm
nsb
Sls
Ggd
Pvg
Tsm
Ssm
Rsb
Bbbpu
Rgs

Pls
Ptm
Jmb
sab
Rmb
Mks
Jmb
bbt
Bml
Abd
Syp
Gsb
Rpp
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।
त्यस्तै,‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् ।
यस्तै,सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन् । भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।
