
Gis
Lsbus
Ksbus
Ksbus
Gis
Gsl
Nssbush
Gsbus
Bsbus
Gss
Gis
Ssbus
Rsbus
Ses
Ksbus
Pbu
bpmhl
Gsbus
Ksbus
Gsbus
दाङ । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ २१ गतेदेखि २५ गतेसम्म दाङका विभिन्न स्थानमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको थियो । सो क्रममा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा ओसारपसार गर्ने ३ वटा […]
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् । सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता दिइसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको विज्ञप्तिमा […]
काठमाडौँ । सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार आजै अपराह्न ३ बजे शपथ गराउने तयारी भइरहेको छ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि […]
दाङ । भारतीय नागरिकलाई गैरकानुनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि राजपुरमा वडाध्यक्ष अहिर सहित चार जना पक्राउ परेका छन् । त्यस्तै,पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर,४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिर,कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका– ९ घर भएका राजपुर– ४ का वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी ४७ वर्षीय राजेशकुमार कहर, वडाको कार्यालय सहायक ३४ […]
काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी […]
दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ५,रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार आज बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा रहेको बेला लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको […]
काठमाडौं । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराएको छ । उत्कृष्ट प्रदर्शनका साथ एसियाड छनोट प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपालले विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै आफ्नो सशक्त क्षमता प्रमाणित गरेको हो । कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले प्रतियोगिताभर अनुशासित खेल, आक्रामक ब्याटिङ र धारिलो बलिङ प्रदर्शन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ‘पढ्दै कमाउँदै’ शिक्षा कार्यक्रमबारे सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अध्ययनसँगै सीप, उद्यमशीलता र आयआर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यवहारिक,सीपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमको […]
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित […]
प्योङयाङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो सी जिनपिङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित […]