
Pbu
Mbdvs
mbd
Sds
Gisld
Rbs

Hal
Tsm
nsb
Bbbpu
Vor
Ggd
Rgu
Wsp
Rgs
Bbu
Sls
Rsb
Pvg
Sbs
Asm
Rgu
Ksm
Gst
Ssm

Rmb
Gsb
Pls
Rpp
Syp
Bml
Jmb
Ptm
Mks
sab
Jmb
bbt
Abd
दाङ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला समिति दाङको सभापतिमा बागसिंह केसी सर्वसम्मत चयन भएका छन् ।
यसैगरी उपसभापतिमा जोगबहादुर खड्का, सचिवमा सुन्दरबहादुर बस्नेत र कोषाध्यक्षमा धनबहादुर रोका चयन भएका छन् । सो अवसरमा उच्च अंक ल्याई एसइई उत्तीर्ण गर्ने विद्यार्थी वर्षा नेपालीलाई नगद र स्टेशनरीले पुरस्कृत गरिएको थियो । ज्येष्ठ नागरिक भुपबहादुर पुनलाई दोसल्लाह ओढाई कदरपत्रले सम्मान गरिएको थियो ।
संघका सभापति गोविन्दबहादुर थापाको अध्यक्षता तथा मोतीराम बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा विशिष्ट अतिथि घोराही–१३ का अध्यक्ष डुल्लुराम पोख्रेल, इन्द्रबहादुर शाह, अतिथिहरु प्रर्वप्रहरी संगठनका रोहबरबहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव जोगबहादुर खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जुद्धवीर बराल तथा कार्यक्रमको सहजीकरण सचिव जमदार टेकबहादुर वलीले गरेका थिए ।नयाँयुगबोध
