मलद्वारमा लुकाई ल्याएको लागूऔषध (ब्राउन सुगर)सहित २ जना पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७, गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो । […]

राश्वपा सांसद सुरेन्द्र चौधरीद्वारा प्रहरी प्रशासन र वकिल माथि गम्भीर आरोप

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का केन्द्रीय सदस्य तथा समानुपातिधक सांसद सुरेन्द्र चौधरीले प्रहरी प्रशासन र सरकारी वकिल माथि गम्भीर आरोप लगाएका छन् । घोराहीमा जारी पार्टीको प्रथम जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै नेता चौधरीले नेपाल प्रहरी, प्रमुख जिल्ला अधिकारी र सरकारी वकिलले चाहेमा जस्लाई पनि अपराधि करार गर्न सक्ने दोषारोपन गरेका हुन । उनले भने […]

सहकारी संघ-संस्थाका पदाधिकारी र कर्मचारीलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम

लमजुङ । सुन्दरबजार नगरपालिका वडा नम्बर ६, सुन्दरबजारमा रहेको बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा विभिन्न सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय पोखराको आयोजना तथा लमजुङ जिल्ला सहकारी संघ लिमिटेडको सह-आयोजनामा सम्पन्न भएको उक्त तालिममा ऋण […]

रास्वपाको देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु,६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। वडा तथा पालिका तहका निर्वाचन सम्पन्न भएसँगै आज र भोलि देशभर जिल्ला अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया सञ्चालन हुने पार्टीले जनाएको छ । पार्टीले तदर्थ संरचनाबाट पूर्ण वैधानिक तथा जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने अभियानअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय […]

गढवामा किशोरीहरुको प्रविधि सीप विकासका लागि ‘टेक एज गर्ल्स (TAG)’ तालिम सुरु

दाङ । ‎“निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मूल नारासहित देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, गढवाको आयोजनामा किशोरीहरुको प्रविधिमैत्री क्षमता विकास गर्ने उद्देश्यले टेक एज गर्ल्स (Tech Age Girls – TAG) परियोजनाअन्तर्गत १५ महिने तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ । ‎ ‎गढवा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रिड नेपाल तथा रिड ग्लोबलको सहयोग रहेको थियो । […]

लमहीको टिकुलीगढका भूमिहीन तथा मुक्त कमैयाले गरे नगरप्रमुखसँग अन्तरक्रिया

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ टिकुली गढस्थित भूमिहीन सुकुम्बासी,मुक्त कमैया तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो बसोबास रहेको क्षेत्रमा टहरा हटाउने सूचना जारी भएपछि चिन्ता र त्रास बढेको बताएका छन् । शुक्रबार टिकुलीगढ बस्तीमा आयोजित भूमिहीन सुकुम्बासी तथा मुक्त कमैया अव्यवस्थित बसोबासी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफूहरु लामो समयदेखि बसोबास गर्दै […]

राप्ती प्रेस मञ्चद्वारा बालबालिकालाई लागुऔषध,ट्राफिक तथा साइबर क्राइमबारे सचेतना

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशील राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर अपराध सम्बन्धी विद्यालय सचेतना अभियानलाई निरन्तरता दिएको छ । समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्य सहित मञ्चले शुक्रबार राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष अर्जुन […]

रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियाोगमा एक जना पक्राउ परेका छन् । त्यस्तै,पक्राउ पर्नेमा पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा रहेका छन् । उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । शुक्रबार राति […]

अवैध लागूऔषध खैरो हिरोईनसहित एक किशोरी र युवक पक्राउ

धनगढी । धनगढी र लम्कीबाट एक किशोरी र युवक लागूऔषधसहित पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर ३,मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यसैगरी,लम्कीचुहा नगरपालिका–६ चैनपुरबाट सोही […]

रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन,अबको विकल्प हाम्रो पार्टी हो,कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनताको आशा र भरोसा पूरा नहुने दाबी गरेका छन् । पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सफल होस् भन्ने कामना भएपछि कामकारबाही सन्तोषजनक नभएको बताए । त्यस्तै,उनले भने,‘जनताले परिवर्तन खोजिरहेको छन्, परिवर्तनको लागि दुई तिहाइ मत दिएका छन्। […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]