
Gfs
Djs
Rgp1
Lnp
pku
cjs
Pes
Rmb
Srbpu
sbs
Rgp
Unsku
Sgr
Rgp
Cps
Ggp
Sds
Gis
Pbu

Bbu
Gst
Ksm
Asm
Vor
Tsm
Hal
Rsb
Rgu
Ggd
Rgu
nsb
Bbbpu
Rgs
Ssm
Pvg
Sls
Sbs
Wsp

Jmb
Ptm
Abd
bbt
Gsb
Bml
Rmb
Mks
Pls
Rpp
sab
Syp
Jmb
दाङ । चार्डपर्व नजिकिदै गर्दा दाङमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीको महान चाडपर्व वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने भएको हुँदा सहायता कक्ष स्थापना गरिएको हो ।
बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आई पर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने उद्देश्यका साथ यात्रु सहायता कक्ष स्थापना गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
आज घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजना सहायता कक्ष स्थापना गरिएको हो ।
बसपार्क टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष शक्तिराम डाँगी, यातायात ब्यवसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक लगाएतको सहभागितामा नागरिक÷यात्रु सहायता कक्षको स्थापना गरिएको जनाइएको छ ।
