प्रदेश नम्बर २ का मुख्यमन्त्रीविरुद्ध जनमत पार्टीको नाराबाजी

जनकपुर । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ । मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट […]

सांसदहरुको प्रस्ताव : १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरौं

काठमाडौं । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद […]

बजार अनुुगमनलाई निरन्तरता

दाङ । घोराही उपमहानगरपालिकाले पसलहरुको अनुुगमनलाई निरन्तरता दिएको छ । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा आज घोराही १ सिमलतारामा रहेका पसलहरुको अनुुगमन गरिएको हो । एक दर्जन पसलहरुको अनुुगमन गर्दा विभिन्न त्रुटिहरु फेला परेको शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिनुुभएको छ । व्यवसायीले विग्रीएको तराजु प्रयोगमा ल्याएको पाईएपछि ३ वटा तराजुु जफत गरिएको छ […]

राप्ती गापामा क्रियाशिल पत्रकारहरुको भेलाबाट प्रेस मञ्च गठन,मञ्चको अध्यक्षमा अधिकारी चयन

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशिल सञ्चारकर्मीहरुको एक भेलाले राप्ती प्रेस मञ्च गठन गरेको छ । भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन कर्मचारी परिवारको आयोजना एवम् नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वय र होटल पौवाको सहयोगमा आइतवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको होटल पौवा आयोजित राप्ती गाउँपालिका स्तरीय […]

दाङमा ६६ औँ प्रहरी दिवसको अवसरमा तपाईको माक्स खोई

दाङ । दाङमा ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । बिरेन्द्र चोकमा माक्स नलगाएका नागरिकहरुलाई प्रहरी लगायत विभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स वितरण गरेका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम केही मात्रामा कम भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान सञ्चालनमा ल्याएको जनाएको छ । […]

प्राइम लाइफ बिमा कम्पनी लमही शाखाको अभिकर्ता अन्तक्रिर्या कार्यक्रम सम्पन्न

दाङ । प्राइम लाइफ बिमा कम्पनी लमही शाखाको एक दिने अन्तक्रिर्या कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा क्षेत्रीय प्रबन्धक बिकास अधिकारीलाई दोस्ला र फुल ग्रहण कार्यक्रम थियो भने दोस्रो प्रशिक्षण र तेस्रो एजेन्सी मेनेजरहरुको सम्मान कार्यक्रम रहेको थियो । क्षेत्रीय प्रबन्धक प्रमुखका अनुसार धन र जीवनको रक्षाको निम्ति माना मिसाए मुरी फलाउने […]

नेरेसो दाङ र राजपुर गापाको संयुक्त १ करोड बढी लागतमा निर्माण भएको खानेपानी टंकी हस्तान्तरण

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीमा निर्माण भएको खानेपानी टंकी उपभोक्तालाई एक कार्यक्रमको बीचमा हस्तान्तरण गरिएको छ । राजपुर गाउँपालिका र ६ नम्बर वडा कार्यालयको तर्फबाट ६५ लाख, ५० हजार तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमको ८२ लाख, २२ हजार, ८ सय, ९ रुपैयाँ र जन श्रमदान १८ लाख, […]

अखिल (छैंठौ) दाङको १६औं जिल्ला सम्मेलन सम्पन्न

दाङ । अखिल (छैठौं) दाङको १६औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सङ्गठनका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते घोराहीमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनलाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष कुँवरले राष्ट्रघाती […]

छुट्टै ऐन कानुन बनाउन व्यवसायीहरुद्वारा सरकारसँग माग

दाङ । सुनचादी व्यवसायका लागि छुट्टै ऐन कानुन बनाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अन्य व्यवसाय जस्तै सुनचादी व्यवसायका लागि ऐन तथा नियम नहुँदा व्यवसायीहरुले सहज रुपमा व्यवसाय गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले सुनचादी व्यवसायका लागि ऐन,काुन र कार्यविधि निर्माण गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचादी व्यवसायी संघ घोराही उपमहानगरपालिका दाङको […]

आज दाङमा थप १ जनामा कोरोना पुष्टि

दाङमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाको रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ४ जना कोरोना मुक्त भएका छन् । घोराहीका दुई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]