
Gsbg-3
Pbu
Jsbg-7
Usbl-7
Jsbr-3
Gsbr-6
Csbg-7
Rksr-7
ksbl-7
Msbg-2
दाङ । बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमती बाहेकका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ […]
दाङ । दाङको घोराही र तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिनु भयो । आइतबार बेलुुका ५:३० बजेतिर घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । उक्त […]
बुटवल । बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उप–महानगरपालिका वडा नम्बर १२ […]
दाङ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ’ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । यता दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र […]
काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । त्यस्तै बसमा सवार यात्रुहरु भने सकुशल […]
दाङ । देउखुरीको गढवा गाउँपालिका नेपाली काङ्ग्रेसको दोस्रो बैठक गाउपालिकाको वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ । सनिवार काङ्ग्रेसका पालिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले अबिरल बर्षातका कारण धान बाली नस्ट तथा क्षती भएको धान बाली तथा अन्नको क्षती बिबरण संकलन गरि यथा शिघ्र क्षतीपुर्ती तथा राहत बितरणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने […]
दाङ । नेकपा एमाले गढवाले आठवटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । जस अनुसार गढवाको वडानं. १ मा शिरे पुरी अध्यक्ष र बिशाल बिष्ट सचिव,वडानं. २ मा देउप्रकाश चौधर िअध्यक्ष र भानु यादव सचिव,वडानं. ३ मा राजेश रावत क्षेत्री अध्यक्ष र रोशन चौधरी सचिवमा निर्विरोध निर्वाचित हुनु भएको छ […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा […]
दाङ । दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवार बाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो। उक्त घटनाका घाइते गणेश बहादुर घर्ती मगरका अनुशार […]
दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरी राजपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेको वडा कमिटी गठन सर्वसहमती प्रक्रियाबाट राजपुर -२ मटेरियास्थित जनज्योती माबी मटेरियामा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिका कमिटी सचिब गोविन्द बहादुर बिकको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य धुर्ब कुमार आचार्यको प्रमुख अतिथिमा […]