राती ९ बजेपछि दाङमा देउसीभैलो खेल्न नपाइने

दाङ । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारकाे अवसरमा दाङमा राती ९ बजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बुधवार एक सुचना जारी गर्दै कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै सभ्य एवं शान्तिपुर्वक तरिकाले राति ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ […]

रोल्पाको सुलिचौर–अरेस–प्यूठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा । रोल्पा हुदै प्यूठान जोड्ने सुनिल स्मृति गाउँपालिका वडा नम्वर ४ स्थित सुलिचौर अरेस सडकखण्डको धनचौरमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउन सुरु गरेको छ । सुनिल स्मृति गाँउपालिका वडा नम्बर ४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर ईलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्ष सम्म सडक अवरुद्ध […]

कुलपानीको हरित पार्कको प्रवर्द्धन र संरक्षण गर्न सञ्चारकर्मीहरुसंग अन्तक्रिया कार्यक्रम

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कुलपानी सामुदायिक वन उपभोक्ता समूहले कुलपानी हरित पार्कको प्रवर्द्धन गर्न नेपाल पत्रकार महासंघ दाङ शाखाको सहकार्यमा मंगलबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता एवं लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख […]

तत्काल ठेकेदार नै परिवर्तन गरेपछि लुम्बिनी प्रदेश सभा भवनको निर्माण कार्यले पायो तीव्रता

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्त सम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो । त्यस्तै सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत दाङको राप्ती गाउँपालिका ३ मसुरियामा प्रदेश […]

मखमली र सयपत्रि फुलहरु पाइन छाडे बजारहरुमा प्लाष्टिकका फुलहरु बिक्री

दाङ । प्लाष्टिकका मालाको माग बदेको छ। केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक ,कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्। दाङका घोराही बजार नारायणपुर बजार तुल्सीपुर बजार लमही बजार भालुवाङ बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। […]

बस र टिप्पर ठोकीदा ६ जना घाईते

दाङ । दाङमा यात्रुबाहक बस र टिप्पर एक आपसमा ठोकीदा ६ जना घाईते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको रा १ ख २५५३ नम्बरको टिप्पर र लमहीबाट घोराही आँउदै गरेको रा १ ख २११९ नम्बरको यात्रु बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ चिसापानीमा ठोकीदा चालक सहित ६ जना घाईते भएका हुन् । त्यस्तै घाईते […]

ललितपुरको गोदावरी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ३ सय बढी काङ्ग्रेसमा प्रवेश

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा आकर्षण बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस गोदावरी नगर समितिले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका–११ का राप्रपा वडाध्यक्ष निलबहादुर देशार, माओवादीको वाइसीएल गोदावरी नगर कमिटी सहइन्चार्ज निरोज महर्जनसहित ३०२ जना कांग्रेसमा प्रवेश गरेका हुन् । […]

मुख्यमन्त्री कार्यालयका सल्लाहकार डाँगीद्वारा राजधानी क्षेत्रको स्थलगत अध्ययन

दाङ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सल्लाहकार अमर बहादुर डाँगीद्वारा मंगलबार राजधानी ब्यवस्थापनका लागि गढवा गाउँपालिका क्षेत्रभित्रका जग्गा अध्ययन तथा अबलोकन गर्ने काम भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव लगायतको टोलीसंग गढवाका रङसिङ, धोंद्रे,टहडा,कालाकाटे, मलमला,बडहरा पचाहा तथा गोबरडिहामा रहेका सरकारी जग्गाहरुको स्थलगत अध्ययन अबलोकन गरिएको कार्यालयले जनाएको छ । सो क्रममा राप्ती गाउँपालिकाबाट गढवाको […]

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राई नियुक्त

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए । त्यस्तै […]

जमुनाह सइ बिष्टको सेटिङ्गमा २ लाखको पटका नेपाल भित्रियो बाँके प्रहरीद्वारा नष्ट

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहको सेटिङ्गमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित पटका जन्य बस्तुहरु तस्करीको सेटिङ्गमा भारतबाट लुकिछिपी नेपालमा भित्रिएको छ । २ लाख मूल्य बराबरको पटका जन्य बस्तु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ गरिएको लाखौं मुल्यको पटका मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]