
Rksr-7
Pbu
Msbg-2
Gsbr-6
Jsbr-3
Gsbg-3
Jsbg-7
Usbl-7
ksbl-7
Csbg-7
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले […]
प्यूठान। प्यूठानको दाखाक्वाडि–वर्जिवा¨–भिंगृ सडक ट्र्याक खुलेको ५० वर्ष पूरा भए पनि कालोपत्रे भने हुन सकेकोे छैन । सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ । वि.सं. २०२८ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार आज बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको […]
दाङ । नेपाली काँग्रेसको गढ भनेर चिनिने दाङ जिल्लामा काँग्रेस प्रतीको आस्था थपिदै गएको छ । दाङको देउखुरीमा काँग्रेसमा प्रबेश गर्नेहरुको जन लहर जस्तै छ । सोमबार मात्र देउखुरीको राप्तीमा विभिन्न पार्टी परित्याग गर्दै एकसय छ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ कार्यक्रमको […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । ‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भने, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’ गत वैशाख […]
दाङ । गढवा उद्योग बाणिज्य संघले यहि मंसिर १८ का दिन छैठौं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । संघको सोमवार गढवामा सम्पन्न बैठकले साधारणसभा सम्पन्न गर्नका लागि बिभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको बैठकपछि अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनुभयो । बैठकले उद्योग बाणिज्य संघ गढवा र होटल बयवसायि संघ गढवाको संयुक्त पहल तथा वडानं. ६ […]
दाङ । जिल्लामा फूल खेती गरेका कृषकहरु अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहार नजिकीए संगै कृषकहरु फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका वडा नं १४ झिगौरामा व्यवसायिक रुपमा फूल खेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला वनाउन थालेका छन् । घोराही उपमहानगरपालिका १७ मा पनि सामुहिक फूल […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो। रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको […]
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनले उपभोक्ताको माग हुँदाहुँदै नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापनलाई हचुवाको भरमा खारेज गर्न नमिल्ने बताउनु भएको छ । आइतबार लुम्बिनी प्रदेशको दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर ७ वन घुस्रीमा आयोजित बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको इतिहासिक पहिलो लुम्बिनी प्रदेश स्तरीय […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ । उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो, २-४ ठाउँमा छापा हान्दैछौँ । बाँकेमा कहाँ-कुन […]