
Gsl
Amb
Pbu
Nssbus7
Ssbus
Csbus
Ratbs
Rbs
Gsbus
Bksbus5
dsbus
syysr
Jsbus
Ddhbs
Syees
gms

Rsb
Pvg
Wsp
Ssm
Ksm
Bbbpu
Rgu
Sbs
Bbu
Rgs
nsb
Tsm
Sls
Gst
Vor
Rgu
Hal
Asm
Ggd

Bml
bbt
Rpp
Pls
Abd
Syp
Mks
Jmb
Jmb
sab
Rmb
Gsb
Ptm
विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
सोमबार भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षर सहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने छन् ।
