
Msbg-2
Csbg-7
Usbl-7
Pbu
Gsbr-6
Rksr-7
Gsbg-3
Jsbr-3
Jsbg-7
ksbl-7
दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा दुई जनामा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा लमहीका दुई पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा तीन जना कोरोना मुक्त भएका छन् । […]
दाङ । लुम्बिनी प्रदेशमै पहिलोपटक ब्राण्डेड कुर्ची भि.बोनको सोरुम उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी एफएम रोडमा रहेको आचार्य अर्डर सप्लायर्स सोरुमको आज औपचारीक रुपमा उद्घाटन गरिएको हो । आचार्य अर्डर सप्लायर्सका प्रमुख आकाश दिप आचार्यको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको प्रमुख आतिथ्यतामा सोरुमको उद्घाटन गरिएको […]
दाङ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दाङको देउखुरी आउने भएका छन । उनी सहित पार्टीका बरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्यहरू हरिप्रसाद रिजाल, यज्ञ पोख्रेललगायतका नेताहरू देउखुरीको सिसहनियाँमा आउन लागेको पार्टीका जिल्ला सचिब लक्ष्मी चौधरीले जानकारी दिईन […]
दाङ । आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू भएको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय […]
काठमाडौं । नेपाली कांग्रेसको रुकुमपश्चिम जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते नै जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा दुई दिनपछि मात्रै कमिटी चयन भएको हो । त्यस्तै सभापतिसहित सबै पदमा सहमतिमा जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । रुकुमलाई दुई जिल्ला बनाइएपछि बनेको रुकुमपश्चिमको जिल्ला […]
रुकुम । नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना, नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त सङ्घ, (एन.ए.वि.पी) को आर्थिक सहयोगमा भूमे गाउँपालिका रुकुम, पूर्वमा आभारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ । भूमे गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्थाका २० जना स्वास्थ्यकर्मी तथा १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु […]
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले अपांगता भएका नागरिक र उनका घर परिवारलाई ब्यवसायमा प्रेररीत गर्न थालेको छ । पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ब्यवसाय सुधार तथा सुरुवात सम्बन्धि ३ दिने तालिमको बुधवार उद्घाटन गर्नुभएको छ ।रिड नेपालको सहयोगमा नेपालमा अपांगता बिपद् जोखिम […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधीहरु चुनाबबाट टुँगो लगाएको छ । क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन गर्नका लागि भेषराज पाण्डेय र सर्बजित डिसी गरि २ प्यानल बिच प्रतिष्प्रधा भएको थियो । क्षेत्रिय समिति र महाधिबेशन प्रतिनिधिमा पाण्डेय प्यानल नै बिजयी भएको छ । नेपाली […]
दाङ । नेकपा एमाले गढवाको आयोजनामा बुधवार पार्टीका अग्रज नेता तथा साबिक गंगापरस्पुर गाबिसका जननिर्वाचित उपाध्यक्ष नारायण प्रसाद शर्मा अधिकारकिो १३ औं दिनको पुण्ड्य तिथिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता र राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा […]
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी […]