काङ्ग्रेस दाङको निर्वाचन सकियो, २१ सय ३८ जनाले मतदान गरे

दाङ । नेपाली काङ्ग्रेस दाङको जिल्ला कार्यसमिति चयनका लागि आज भएको मतदान पछि अहिले मतगणना सुरु भएको छ । भरपुर स्थित पदमोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी अपरान्ह ४ बजेसम्म मतदान भएको थियोे । कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३८ जनाले भोट हालेका निर्वाचन समितिले […]

माओवादी केन्द्रको आज पालिका सम्मेलन, प्रचण्डले भर्चुअल माध्यमद्वारा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै […]

सशस्त्र प्रहरी जमुनाह बिओपीले ३ वटा घोडा सहित अवैध सामाग्रीहरु पक्राउ

बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्जको सिमा नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध वस्तुसहित मोटरका पार्टस बरामद गरेको छ। सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट भारतबाट नेपालगन्ज ल्याउँदै गरिएका ३ वटा घोडासहित मोटरका पार्टसका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाले जानकारी दिएका […]

अब चुनावको तयारीमा जुट्छौं,एकल बहुमत ल्याउनु छ : एमाले अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनु भएको छ । त्यस्तै पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो , ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।

अस्तव्यस्त बनेको घोराही तुलसीपुर फोरलेन सडक कार्य शुुभारम्भ

दाङ । लामो समय देखी अलपत्र परेको घोराही तुलसीपुर फोरलेन सडक निर्माणको काम अब निर्माण कम्पनी आफैले अघि बढाउने भएको छ । निर्माणको जिम्मा लिएको भारतिय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेले पेटी ठेकेदार सँगको सम्झौता भंग गरि अब आफैले काम गर्ने बताउनुुभएको हो । फोरलेन सडक बनाउने सम्झौता […]

आज दाङमा थप दुई जनामा कोरोना पुष्टि, दुई जना निको

दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा महिला र पुरुष एक÷एक जनामा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा लमहीका एक र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा दुई […]

एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री देउवाको सम्बोधन : संवाद र सहकार्यमा जोड

चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा दलहरुबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई […]

गाउँ नै जोखिम हुने गरि गढवा गापाले जथाभावी उत्खनन् गर्न दिदाँ स्थानिय आन्दोलीत

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ कक्रहवा सोताको नजिकै एउटा बस्ती छ । बस्तीमा खोला केही भागमा तटबन्ध पनि गरिएको छ । तर त्यही कक्रहवा सोतामा मनोमानी तरिकाले ढुंगा ढुवानी गरेको भन्दै स्थानियले आक्रोश पोखेका छन् । त्यस्तै गाँउपालिकाले स्थानिय सँगको समन्वय बिना रोयल्टी काट्दै अनुमती दिने र मनोमानी तवरबाट ढुँगा उत्खनन् गरेको […]

चितवनमा आजदेखि एमालेको १० औं महाधिवेशन उद्घाटन हुँदै

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ । एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक […]

भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ वटा ट्रक सहयोग

काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले ५ वटा वर्कशप ट्रक उपलब्ध गराएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गर्नुभएको हो। त्यस्तै नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]