
Rgp
Rgp
ksb
lnp
Jns
Sgp
Ggp
Usb
Dus
Lnp
Asb
Rgp
Ggp
Lks
Rgp

lms

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
