
Lnp
Rgp1
Sgr
Pbu
cjs
Srbpu
sbs
Rgp
Pes
pku
Ggp
Gfs
Unsku
Djs

nsb
Sls
Pvg
Ksm
Rgu
Ggd
Rgu
Hal
Asm
Rgs
Vor
Gst
Rsb
Sbs
Ssm
Wsp
Bbbpu
Bbu
Tsm

Jmb
Bml
Syp
bbt
Gsb
Pls
Mks
sab
Rpp
Ptm
Abd
Jmb
Rmb
दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा महिला र पुरुष एक÷एक जनामा कोरोना पष्टि भएको हो ।
कोरोनामा पुष्टि हुनेमा लमहीका एक र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज जिल्लामा दुई जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा र घोराही र तुलसीपुरका एक÷एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामी ३५ रहेका छन् । उनिहरु मध्य ५ जना आईसियू सहितको उपचारमा रहेका छन् भने ३० जना घरमै रहेको केन्द्रले जनाएको छ ।
