
syysr
Ddhbs
Syees
Jsbus
Csbus
gms
Rbs
Pbu
Amb
Nssbus7
Bksbus5
Ratbs
Ssbus
Gsbus
dsbus
Gsl

Tsm
Hal
Rgu
Ggd
Rgs
Pvg
Ksm
Sbs
Bbbpu
Wsp
Bbu
Ssm
nsb
Rgu
Sls
Rsb
Gst
Asm
Vor

Rmb
Ptm
bbt
Rpp
Pls
Abd
Jmb
Bml
Gsb
sab
Jmb
Syp
Mks
दाङ । नेपाली काङ्ग्रेस दाङको जिल्ला कार्यसमिति चयनका लागि आज भएको मतदान पछि अहिले मतगणना सुरु भएको छ । भरपुर स्थित पदमोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी अपरान्ह ४ बजेसम्म मतदान भएको थियोे ।
कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३८ जनाले भोट हालेका निर्वाचन समितिले जनाएको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको मतगणना सुरुभएको निर्वाचन समितिले जनाएको छ । एक जना सभापति पदका लागि चार जना प्रतिस्पधामा छन् । पार्टीको विधान अनुसार सभापतीमा चयन हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएका विचमा फेरी मतदान हुने हुने व्यवस्था छ ।
निर्वाचन समितिले ५१ प्रतिशत मत ल्याउन नसके भोली बिहान ९ बजेदेखी निर्वाचन गर्ने जनाएको छ । सभापती पदमा शंकरप्रसाद डाँगी, भुुपबहादुर डाँगी, कमलकिशोर घिमिरे र जानकीलाल बस्नेत प्रतिस्पर्धी हुनुुहुन्छ । २ जना उपसभापतिका लागि कमानसिंह भारती, एकराज आचार्य, गिरीराज सुुबेदी, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीका विचमा प्रतिस्पर्धा भैरहेको छ ।
त्यसैगरी, दुुई सचिब पदका लागि बालिका लम्साल, सूूर्यप्रकाश राना, अर्जुुनकुमार योगी र कृष्णप्रसाद सुुबेदी विच प्रतिस्पर्धा भएको छ । यसैगरी, २ सहसचिब पदका लागि राजुु आचार्य, लक्ष्मि योगी, सुुबोधकुुमार डाँगी र हरिप्रसाद भुुसाल भिड्नुुभएको छ । नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । जस अनुुसार ६ जना सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ३९ सदस्यका लागि ८५ जना विचमा प्रतिस्पर्धा भएको छ ।
