Sidha Patra शुक्रबार, मंसिर १०, २०७८

बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्जको सिमा नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध वस्तुसहित मोटरका पार्टस बरामद गरेको छ।

सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट भारतबाट नेपालगन्ज ल्याउँदै गरिएका ३ वटा घोडासहित मोटरका पार्टसका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाले जानकारी दिएका छन् ।बिशेष सुराकीका आधारमा बिहीवार साँझ सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले १ लाख ६० हजार रुपैयाँ बराबरका ३ वटा घोडा, मोटरका पार्टसका सामग्री र तरकारी बरामद गरेको हो।बरामद गरिएका सबै अवैध वस्तु तथा अवैध सामाग्रीहरुलाई आबश्यक कारबाहीका लागि आज बिहान नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]