
Ssb
Ksb
Csb
Ppu
Nsb
Ksb
Rks
Gsb
Bsn
Fmb
Usb
Tgp
jsb
Rsb
Ksb
Ssb

Usb
Tsb
Gsb
Hl1
Ssb

Nps
Rgu
ptl
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनु भएको छ ।
त्यस्तै पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो , ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
